• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

सीपीएलमा पनि सन्दीपको सानदार प्रदर्शन, ४ ओभरमा २ विकेट चट्काए

Lekhnath Khabar by Lekhnath Khabar
August 10, 2018
in Uncategorized
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । इन्डियन प्रिमियर लिगमा शानदार प्रदर्शन गरेर साराको मन जित्न सफल सन्दिप लामिछानेले अर्को लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पनि शानदार प्रदर्शन गरेका छन् । नेपालका युवा बलर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका हुन्।
शुक्रबार सन्दीपले सेन्ट किट्स नेभिट् प्याट्रिओट्बाट खेल्दै सिपिएलमा डेब्यू गरेका थिए । यद्यपी सन्दीपको डेब्यू खेलमा सेन्ट किट्सलाई गुयना अमाजोन वारियर्सले ६ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो। उसका लागि कप्तान क्रिस गेलले ८६ रन जोडे । ५ विकेट मात्र गएपछि सन्दीपले ब्याटिङ गर्न भने पाएनन् ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको गुयानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गरे । जसमा उनले २ विकेट चट्काए । दोस्रो ओभरमै बलिङ पाएका सन्दीपले ओपनर चाडविक बाल्टनलाई क्याच आउट गराए । सन्दीपले गुयानाको चौथो विकेटको रुपमा जासन मोहमदलाई आउट गरेका थिए ।
उनले ४ ओभरमा १२ रन मात्र खर्चिए । सन्दीपले राम्रो बलिङ गरेपनि गुयानले २१ बल बाँकी छदा लक्ष्य पार गर्दै सेन्ट किट्सलाई ६ विकेटले पराजित गरेको थियो ।

Previous Post

२५ लाख ६० हजार नगद लुटियो

Next Post

अख्तियारद्वारा सिक्टा सिचाइ आयोजनामा भएको भ्रष्टाचार छानबिन गर्न अनुसन्धान टोली गठन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

अख्तियारद्वारा सिक्टा सिचाइ आयोजनामा भएको भ्रष्टाचार छानबिन गर्न अनुसन्धान टोली गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?