• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

वर्षाका कारण लर्ड्समा नेपाल र नेदरल्यान्ड्सको खेल नतिजाविहीन

Lekhnath Khabar by Lekhnath Khabar
July 30, 2018
in Uncategorized
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- पहिलो खेलमा शानदार जित निकालेको नेपालले दोस्रो खेलमा भने वर्षाका कारण नतिजा आफ्नो हातमा पार्न सकेन । लन्डनको लर्ड्स क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीच भएको खेल नतिजा बिहीन भएको छ। आइतबार राति भएको खेल वर्षाका कारण टुंगिन पाएन। आयोजक एमएमसी, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक खेललाई मौसमले प्रभावित पार्‍यो।

अन्तिम खेलमा नेपाल र नेदरल्यान्ड्स भिडेका थिए। मैदानमा भारि वर्षापछि खेल रद्द भएको हो। खेल रोकिनुअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। १२औं ओभरमा वर्षाले रोकिएपछि सुरु भएको खेल पुनः १७औं ओभरमा पुगेर रद्द भयो।

नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले एक-एक विकेट लिए। त्यसपछि आयोजकले खराब मौसमका कारण अर्को इनिङ हुन नस्क्ने जनाएपछि नेपाल र नेदरल्यान्ड्सबीचको खेल जतिजाबिनै टुंगिएको हो।

यसअघि नेपालले आयोजक एमएमसीसँग भएको ६ ओभरको खेलमा ९ विकेटको जित हात पारेको थियो भने पहिलो खेलमा नेदरल्याण्ड्सले एमसिसीलार्इ १० रनले पराजित गरेको थियो।

Previous Post

रातु नदीको पुल सम्पन्न, चाँडै सवारी चलाइने

Next Post

एमसीसीमाथि नेपालको सानदार जित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post

एमसीसीमाथि नेपालको सानदार जित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?