• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

ईलेक्ट्रो मेकानिकलको शुभकामना आदान प्रदान

Lekhnath Khabar by Lekhnath Khabar
April 20, 2026
in समाचार
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ बैशाख । ईलेक्ट्रो मेकानिकल संघ नेपाल कास्कीले नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदान प्रदान तथा भित्रे पात्रो बिमोचन गरेको छ ।

संघको बार्षिक कार्यक्रम अन्तरगत पोखरामा रहेका ईलेक्ट्रो मेकानिकल ब्यवसायिहरुको उपस्थितीमा शुभकामना आदान प्रदान तथा नयाँ वर्ष २०८३ भित्रे पात्रो बिमोचन गरिएको हो ।

संघले प्रकाशन गरेको भित्रे पात्रो बिमोचन गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आम ब्यवसायिहरुको ब्यवसाय प्रवद्धनका लागि उद्योग बाणिज्य संघले अभिभावकको भुमिका निभाउदै आएको र संघमा आवद्ध वस्तुगत ब्यवासायिहले बजारमा देखिएका समस्याको निर्कोल गरि समयको अनुरुप परिस्कृत हुनका लागि अनुरोध गरेका थिए ।

ईलेक्ट्रो मेकानिकल संघ नेपाल कास्कीका अध्यक्ष बलभद्र नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बिक्रम कर्माचार्य,सगरमाथा सप्लायर्सका संचालन ओम प्रकाश आचार्य,संघका निवर्तमान अध्यक्ष कृष्णराज गौतम,सल्लाहकार संयोजक गोविन्द पौडेल,पोखरा ईलेक्ट्रीकल एसोसियसनका पोखराका अध्यक्ष अमृत पोखरेल,संघका कानुनी सल्लाहकार सुकदेव गौतम,संघका साधारण सदस्य आशा देवकोटा र दिनेश प्रधान लगाएतले ब्यवसायिह एकताका बारेमा चर्चा गरेका थिए ।

संघका महासचिव रेशम गुरुङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष माधब प्रसाद तिवारीले गरेका थिए ।

Previous Post

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस

Next Post

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा
समाचार

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस
समाचार

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान
शिक्षा

लक्ष्मी आदर्शमा विद्यार्थीद्धारा शिक्षक सम्मान

बन्यप्राणी कस्तुरी बिरालो (सिवेट) घाइते अवस्थामा उद्धार
समाचार

बन्यप्राणी कस्तुरी बिरालो (सिवेट) घाइते अवस्थामा उद्धार

कलात्मक महल डिजाईनमा होटल वेगनास बंगलो पुन: संचालन
समाचार

कलात्मक महल डिजाईनमा होटल वेगनास बंगलो पुन: संचालन

Next Post
अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?