• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि

Lekhnath Khabar by Lekhnath Khabar
February 2, 2026
in खेलकुद, समाचार
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । युवाका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद नेपालको राष्ट्रिय खेल भलिबल भन्ने मूल नाराका साथ नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखिहुने भएको छ ।
युवाहरुलाई सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडि बढाउदै आएको पोखरा-२७ को राईजिङ्ग स्टार युथ क्लबले पोखरालाई खेलकुदमार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न र भलिवल खेलको विकास गर्ने हेतुले  माघ २१ गते देखि २४ गतेसम्म नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको हो ।

May be an image of text

भलिवल प्रतियोगिताका बारेमा जानकारी दिने उदेश्यले आइतवार राखिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष अनिल गुरुङ, प्रतियोगिता संयोजक इश्वर खत्री, अनिष वि क लगायतले क्लवको बार्षिक कार्यक्रम अन्तरगत यस वर्ष पनि खेलकुदलाई प्रथामिकता दिदै युवाहरुलाई खेलकुदको माध्यमबाट अनुशासनका बारेमा जानकारी दिने उद्देश्यले खेलको आयोजना गर्न लागेको बताए । कार्यक्रमा अध्यक्ष गरुङले प्रतियोगितामा करीव १५ टिमको सहभागिता रहने वताए ।

कार्यक्रममा वोल्दै पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले खेलकुदको विकासका लागि वडाबाट तीन लाख रकम विनोयोजन भएको बताउदै खेलकुदको क्षेत्रमा लाग्ने खेलाडीले अनुशासनका कुरा सिक्ने भएकाले खेललाई सौहाद्रपूर्ण रुपले सञ्चालन गर्नका लागि वडाले सवै प्रकारका सहयोग गर्न तयार रहेको बताएका थिए ।स्थापना काल देखि शिक्षा, स्वास्थ्य तथा वातावरण यूवा तथा खेलकुद महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्दै आएको क्लवले यूवा लक्षित लागु औषध सचेतना कार्यक्रमको साथै खेलकुदको क्षेत्रमा फुटबल, ब्याटमिन्टन, खेलहरु पनि हरेक वर्ष गर्दै आएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर २७ को भण्डारी टोल स्थित भलिवलकोर्टमा सञ्चालन हुने खेलका बिजयी समूहले एक लाख ११ हजार एक सय ११, उप विजेता समुहले ५५हजार पाँच सय ५५ र तृतीय हुने दुई समूहलाई १०/१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ट खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने भएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा करीव आठ लाख खर्च लाग्ने र प्रायोजक ,सह प्रयोजक र सहयोगी संघ सस्थाबाट करीव १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ भने खेलबाट बचत भएको रकमलाई खेलकुदकै क्षेत्रमा खर्च गरिने क्लवको उदेस्य रहेको वताइएको छ । क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले  सञ्चालन गरेका थिए ।

Previous Post

राईजिङ्ग स्टार युथ क्लवले नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने

Next Post

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता
शिक्षा

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन
अर्थ खबर

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल
राजनीति

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

राईजिङ्ग स्टार युथ क्लवले नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने
खेलकुद

राईजिङ्ग स्टार युथ क्लवले नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने

Next Post
कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?