लेखनाथ । टीभीएसको आधिकारिक वितरक कम्पनी स्क्वायर मोटर्स प्रा लिले ‘टीभीएस एक्सचेन्ज अफर’ को आयोजना गरेको छ ।
पोखरा २७ तालचोक स्थित फेमिली रेस्टुरेन्ट संगै रहेको टीभीएस शोरुममा हुने ‘एक्सचेन्ज अफर’ माघ ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुदैछ ।
उक्त एक्सचेन्ज अफरमा ग्राहकहरुले कुनै पनि पुरानो स्कुटर ल्यायर नयाँ TVS icube electric लिन सक्ने छन्।
पुरानो स्कुटरसँग एक्सचेन्ज गर्दा बजार मुल्यमा थप २० हजार अतिरिक्त मूल्याङ्कन तथा नयाँ स्कुटरको खरिदमा रु १५,००० ग्यारेन्टी छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ।
शुन्य प्रतिशत व्याजदरमा फाइनान्सको समेत सुविधा रहेको छ । लक्की ड्र मार्फत प्रथम पुरस्कार थाईल्याण्ड राउण्ड ट्रिप जोडी टिकट, दोश्रो हुनेलाई रु २५ हजार क्यास ब्याक तथा तेश्रो हुनेलाई रु १५ हजार क्यास ब्याक साथमा प्रत्येक खरिदमा आकर्षक उपहार हरु उपलब्ध हुनेछन।







Discussion about this post