• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

Ramsharan Nepali by Ramsharan Nepali
December 23, 2025
in समाचार, स्थानीय
0
0
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ पुस । कास्कीको पोखरा महानगर पालिका वडा नं. २७ को अर्घौचोकमा रहेको त्रिवेणी पब्लिक मा.वि.मा नृत्य प्रतियोगिता, बिद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ ।

नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ मा विभिन्न विधामा उपाधी चुमेका विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमका विच सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

विद्यालयले सामूहिक लोकनृत्य प्रतियोगिता तर्फ द्वितीय , क्रिकेट तर्फ द्वितीय , अग्रेजी वक्तृत्वकला तर्फ द्वितीय र बिज्ञान तथा प्रबिधी तर्फ तृतीय भएका थिए । विजयी विद्यार्थीहरुलाइ विद्यालयका संस्थापक प्रिन्सपल बिष्णु प्रसाद अधिकारी, सह– प्राचार्य प्रकाश सुवेदी एकडेमिक डिन राम प्रसाद शर्माले खादा लगाई नगद पुरस्कार सहित बधाई तथा सम्मान गरेका हुन् ।

सोही अवसरमा सम्बन्धि विधाका शिक्षक र प्रशिक्षकलाई सम्मान ब्यक्त गर्दै प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्राप्त गरी बिद्यालयको गरिमा बढाउन सफल विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल बिष्णु प्रसाद अधिकारीले जानकारी दिए । ‘विद्यार्थीका विभिन्न खालका प्रतिभा पहिचान गर्नका लागि गरेको लगानी सफल भएको महसुस गरेका छौ’ संस्थापक प्रिन्सिपल अधिकारीले भने, ‘आगामी दिनमा पनि अझै विद्यार्थीका प्रतिभालाई निखारता ल्याउँदै अगाडि बढ्ने छौं उनको भनाई थियो ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका एक हजार पाँच सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेका थिए ।

खेलकुद प्रतियोगितामा तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीको क्रिकेट र कक्षा ११, १२ को फुटसल प्रतियोगिता भएको थियो भने सोही दिन बिधालयको स्र्पोट मिट–२०८२ मा विभिन्न बिधामा मेडल प्राप्त गर्ने बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो भने कक्षा २ देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुका बिच नृत्य प्रतियोगिता सम्पन्न गरिएको बताईएको छ ।

Previous Post

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

Next Post

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?