• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Lekhnath Khabar by Lekhnath Khabar
December 14, 2025
in समाचार, स्थानीय
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २७ मंसिर । सुशासन,विकास र समृद्धिको लागि नागरिक सञ्जाल भन्ने मुल नाराका साथ स्थापना भएको जागरुक नागरिक समाजले निःशुल्क कपडा बैक संचालन गर्ने भएको छ ।

समााज सुधारका क्षेत्रमा राज्यलाई सकरात्मक सुझाव खवरदारी गर्दै आएको सस्थाले पोखरा महानगरपालिका वडा नम्वर २६ को वुढिवजारका हुनेले दिने र नहुनेले लाने नारा दिएर निःशुल्क कपडा वैक संचालन गर्न लागेको हो ।

सस्थाका अग्रसरतामा जाडोको समयमा गरिव तथा विपन्न वर्गले न्यानो कपडा अभावमा जाडोमा कठाङरिनु पर्ने अवस्थामा रहेका वर्गको उत्थानका लागि एक पटक प्रयोग भएका तथा साईजका कारण घरमा थन्किएका कपडा संकलन गरि अवस्यक पर्नेले निःशुल्क रुपमा कपडा लैजान पाउने गरि ब्यवस्था मिलाएको कपडा बैकका संयोजक डिल्लीराम भण्डारी(राजु) ले जानकारी दिएका छन् ।

जाडो मौशमलाई न्यानो कपडा हाम्रो अभियान भन्ने नाराका साथ सस्थाले घरमा प्रयोेग नभएका कपडा संकलन गरि विपन्न वर्गका लागि दिने योजना अनुरुप कार्यलाय नै स्थापना गरि ब्यत्तिगत ,ब्यवसायिक प्रतिश्ठान र उत्पादन कम्पनीलाई अनुरोध गरिएको सस्थाका अध्यक्ष रामहरि ढुगानाले बताएका छन् ।

Previous Post

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

Next Post
लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?