• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लक्ष्मी आदर्शमा खेल उत्सव

Ramsharan Nepali by Ramsharan Nepali
December 11, 2025
in समाचार, स्थानीय
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ–२४ मंसिर । पोखरा महानगरपालिका वडा नम्वर २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले बुधवार देखि तीन दिने खेल उत्सव सुरु गरेको छ ।

पढाईको साथमा विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रबाट पनि अगाडी वढाउने उदेस्यले आयोजना गरिएको खेल उत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २७ क वडा अध्यक्ष पुर्ण कुमार गुरुङले मानसिक रुपले स्वच्छ हुनका लागि खेलकुद अनिवार्य भएको जानकारी गराउदै खेलले विद्याथीैको पढन पाठनमा पनि सहयोग पुग्ने विश्वास दिलाएका थिए ।

यहि मसिर २४ देखि २६ गते सम्म चल्ने खेलकुदमा प्रतियोगितामा बिभिन्न खेलहरु समावेस गरि सदनात्मक रुपमा पुरस्कृत गरिने भएको छ ।

विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शंकर प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले तीन दिनसम्म चल्ने खेल उत्सवमा सवै बिद्यार्थीहरुलाई समेट्ने गरि प्राय सवै खेलहरु राखिएको वताएका थिए।

यसैबिच सोही अवसरमा विद्यार्थीहरुलाई ब्यवसायिक सिपमुलक तालिमको पनि उद्घाटन गरिएको थियो । तालिमा विशेषगरि प्लम्विङ्ग, ब्युटिसियन, हेयर कटिङ्ग, सिलाई वुनाई र ईलेक्ट्रीकल रहने वताईएको छ ।

Previous Post

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

Next Post

जल्धारे सहकारीको मौरी पालन तालिम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी
समाचार

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ
समाचार

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

जल्धारे सहकारीको मौरी पालन तालिम
समाचार

जल्धारे सहकारीको मौरी पालन तालिम

Next Post
जल्धारे सहकारीको मौरी पालन तालिम

जल्धारे सहकारीको मौरी पालन तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?