• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

Ramsharan Nepali by Ramsharan Nepali
December 10, 2025
in समाचार, स्थानीय
0
0
SHARES
833
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, मंसिर २४ । यहि पुस ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सवमा दर्शकहरुले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाईदा लिन सक्नेछन । आयोजकले अनलाईन सपिङ प्लेटफर्म पसल डट कमको सहकार्यमा महोत्सव अवलोकन गर्ने दर्शकहरुका लागी यो अफर योजना ल्याएको हो ।

यस योजना अन्र्तगत दर्शकहरुले आफुले खरिद गरेको रु ५०, १०० वा २०० जुनसुकै टिकटको अर्धकटृी महोत्सवभित्र रहने पसल डट कम को स्टलमा लगेर प्रदान गरेपछि त्यसवापत एउटा क्यू आर कोड प्राप्त गर्नेछन त्यसपछि आफ्नो मोबाईलमा प्ले स्टोर मार्फत पसल डट कमको एप डाउनलोड गरि त्यसमा रहेको स्क्यानर मार्फत उक्त क्यू आर कोड स्क्यान गरि रु १०० बराबरको क्रेडिटमा बदल्न सक्ने टिकट विक्रि व्यवस्थापन उप –समितिका संयोजक सुजन न्यौपानेले वताए ।

यसरी क्यू आर कोड मार्फत प्रत्येक एप युजरले महोत्सव अवधिभर मात्र दिनमा १ पटक मात्र क्रेडिटको रुपमा वदल्न सकिनेछ भने यसरी जम्मा भएको क्रेडिट पसल डट कमको एप मार्फत न्युनतम रु ५ सय बराबरको प्रत्येक खरिद अर्डरमा रु २० को दरले जुन सुकै समय अवधिभर सम्मको लागी छुट प्राप्त गर्न सक्ने पसल डट कमका प्रबन्धक यशस्वी तिवारीले वताए ।

लेखनाथ महोत्सवमा पहिलो पटक यस किसिमको अफर ल्याईएको दावी गर्दै आयोजक लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटिले यसले थोरै भए पनि टिकट खरिद गर्ने दर्शकहरुलाई लाभ पुग्ने र टिकट विक्रिमा पनि टेवा पुग्ने विश्वास लिईएको वताए । पसल डट कमले महोत्सवको टिकट घर र मुख्य टिकट छपाई प्रायोजन गरेको छ ।

महोत्सवको अवलोकन गर्ने दर्शकहरुका लागी आयोजकले विद्यार्थीहरुका लागि परिचयपत्रको आधारमा रु ५०, सर्वसाधारण दर्शकहरुका लागी रु १०० र बेलुकाको सांगितिक कार्यक्रमका लागी रु २०० को टिकट दर निर्धारण गरेको छ ।

Previous Post

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु

Next Post

लक्ष्मी आदर्शमा खेल उत्सव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी
समाचार

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ
समाचार

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

जल्धारे सहकारीको मौरी पालन तालिम
समाचार

जल्धारे सहकारीको मौरी पालन तालिम

Next Post
लक्ष्मी आदर्शमा खेल उत्सव

लक्ष्मी आदर्शमा खेल उत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?