• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ निर्माण ब्यवसायिको बृक्षारोपण

Ramsharan Nepali by Ramsharan Nepali
November 27, 2025
in समाचार, स्थानीय
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ मंसिर । लेखनाथ निर्माण ब्यवसायि समितिले पोखरा ३० को खुदीमा रहेको आफनो कार्यलय परिसर भित्र बृक्षारोपण गरेको छ ।

समितिले भरखरै मात्र आफनै नाममा जग्गा खरिद गरि निर्माण गरेको भवन वरपर रहेको बाकी जमिनमा एक कार्यक्रमका विच फलफुल र शौन्दर्य दिने खालका विरुवा लगाएको हो ।

लेखनाथ निर्माण ब्यवसायि समितिका निवर्तमान अध्यक्ष प्रेम वहादुर थापाको आर्थीक सहयोगमा विरुवा खरिद गरि सस्थापक सदस्यहरु,पुर्ब अध्यक्ष, सल्लाहकार र वर्तमान कार्यसमितिका पदाधिकारी एबम कार्यसमिति सदस्यहरुको सक्रियतामा कार्यलय परिसर भित्र बृक्षारोपण गरिएको हो ।

समितिका अध्यक्ष भीम वहादुर नेपाली (काईला)को अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष राम बहादुर गुरुङ,सल्लाहकार दुर्गादत्त अधिकारी,समितिका सचिव बुद्धराज बस्याल लगाएतले लगाएका विरुवालाई समय समयमा गोडमेल गरेर वातावरण सन्तुलन राख्नमा सहयोग पुग्ने गरि काम गर्नु पर्ने सुझाव राखेका थिए ।

Previous Post

‘जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्छु’ : सभापति शर्मा

Next Post

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी
समाचार

डायमण्डकी प्रमिसाले जितिन ‘डल्फिन मेगा स्पिच’ सिजन–१ को उपाधी

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने
कृषी

पोखरेली जेठोबुढो धानको प्रवर्द्धनमा लामिछाने

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ
समाचार

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

जल्धारे सहकारीको मौरी पालन तालिम
समाचार

जल्धारे सहकारीको मौरी पालन तालिम

Next Post
शुक्रबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?