• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

राधाकृष्ण वृद्धाश्रमको १३ औँ साधारण सभा

वृद्धाश्रम जेष्ठ नागरिकको दुख–सुख साटासाट गर्ने थलो हो

Ramsharan Nepali by Ramsharan Nepali
November 19, 2025
in समाचार, स्थानीय
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २९ कार्तिक । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रम सञ्चालक समितिको १३ औँ साधारण सभा सम्पन्न भएको छ । समाजसेवा, मानवता र जेष्ठ नागरिकको सम्मानलाई केन्द्रमा राखेर कार्यरत यस संस्थाले आफ्ना गतिविधि, उपलब्धि र आगामी योजनाहरू सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नंं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले वृद्धाश्रमलाई स्थानीय सरकारको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दै वृद्धाश्रममा जेष्ठ नागरिकको दुख–सुख साटासाट गर्ने थलो भएकाले यहाँ स्वस्थ, शान्त र आत्मीय वातावरण उपलब्ध गराउनु अहिलेको आवश्यकता हो उनको भनाई थियो ।

सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले जेष्ठ नागरिकको अनुभव, ज्ञान र संस्कारका धनी भएको भन्दै उनीहरूकै अनुभवमा समाज अघि बढ्ने बताउदै “जेष्ठ नागरिक हाम्रो घरका दिशानिर्देशक मात्र होइनन्, समाजका संस्कार र संस्कृतिका आधार स्तम्भ भएको समेत वताइन ।”

कार्यक्रममा सिड फाउन्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापाले संस्थाको प्रारम्भिक अवस्थादेखि हालसम्मको यात्रामा धेरै उतारचढाव आए पनि समर्पण, सेवा–भावना र सामुदायिक सहयोगमा भरपर्दै संस्थाले महत्वपूर्ण प्रगति गरेको बताए । उनले १३ वर्षअघि खुला आकाशमुनिबाट सुरु भएको आश्रमले आज “साझा घर” को रूप लिइसकेकोमा जोड दिए । साथै उनले आश्रमसँग सम्बन्धित राधाकृष्ण मन्दिर, भजन समूह र गुरुकुल विद्याश्रमलाई एकीकृत विकास गर्नुपर्ने समय आएकाले “हामी सबैको एउटा हातले मात्र सम्भव हुँदैन । धेरैका हात मिलेर मात्रै ‘राधाकृष्ण परिवार’ अझ सक्षम र आत्मनिर्भर बन्न सक्नु पर्छ उनको सुझाव थियो।”

आश्रमका प्रथम उपाध्यक्ष शोभामोहन पौडेलले स्वागत मन्तव्य राख्दै संस्थाको यात्रा, उद्देश्य र सेवाप्रवाहलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । साथै उनले “हामी सबैजना आज होइन भोलि यही अवस्थामा पुग्छौँ। त्यसैले वृद्ध सेवा कुनै दया होइन, हाम्रो कर्तव्य हो” उनको भनाई रहेको थियो ।

Previous Post

जनता सहकारीमा ओझाको नेतृत्व

Next Post

राधा माधवका संरक्षक घनश्यामदासजीको पोखरामा प्रवचन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
राधा माधवका संरक्षक घनश्यामदासजीको पोखरामा प्रवचन

राधा माधवका संरक्षक घनश्यामदासजीको पोखरामा प्रवचन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?