• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जनता सहकारीमा ओझाको नेतृत्व

Ramsharan Nepali by Ramsharan Nepali
November 12, 2025
in समाचार, स्थानीय
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२४ कार्तीक । पोखरा महानगर पालिका वडा नं ३० को पावरहाउसमा रहेको जनता वहुउद्देश्यिय सहकारी संस्थाको अध्यक्षमा भरतराज ओझा चयन भएका छन् ।

सहकारीको १४औ साधारण सभा एवं सातौं अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्वत रुपमा ओझा चयन भएका हुन् । सस्थामा लामो समय देखि काम गर्दै आएका ओझा कोषाध्यक्ष र निर्वतमान समितिका सचिव भएर काम गरेका थिए भने ओझा लेखनाथ उद्योग बाणिज्य संघका महासचिव समेत रहेका छन् ।

यसैगरि समितीको उपाध्यक्षमा सन वहादुर गुरुङ (कालु), सचिवमा प्रेमराज वस्यौला, कोषाध्यक्षमा दयाराज भण्डारी, सदस्यहरुमा लक्ष्मी त्रिपाठी ओझा, पुष्पराज अधिकारी, पदमराज पौडेल, रमेश श्रेष्ठ, शर्मिला श्रेष्ठ, टेक वन्धु अर्याल, केश वहादुर गोदार, लेखा समिती संयोजक रविन्द्र पौडेल, सदस्यमा लक्ष्मण बिजयपति र सुवास कडेल रहेका छन् ।

संस्थाका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले सहकारीले आफना सेयर सदस्यको आय आर्जनमा बृद्धि गर्नका लागि ब्यवसायिक उत्पादनको क्षेत्रमा लगानी वढाउनु पर्नेमा जोड दिएकी थिईन ।

कार्यक्रममा पूर्व अध्यक्ष विश्वमोहन पौडेल, सोभामोहन पौडेल, कुल वहादुर रानाभाट, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु वावुराम गिरी, लक्ष्मी त्रिपाठी ,सेयर सदस्य अर्जुन अधिकारी, लक्ष्मी वास्तोला लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

सोही अवसरमा असल कोरोवारी , एस ई ई मा ४ जी पि ए ल्याउने छात्रा एवं संस्थाका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । निर्वाचन मण्डलमा वरिष्ठ अधिवक्ता फडिन्द्रराज कोइराला, अर्जुन अधिकारी र सुजन ढेवाजु रहेका थिए ।

Previous Post

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

Next Post

राधाकृष्ण वृद्धाश्रमको १३ औँ साधारण सभा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
राधाकृष्ण वृद्धाश्रमको १३ औँ साधारण सभा

राधाकृष्ण वृद्धाश्रमको १३ औँ साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?