• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

जल्धारे बचत तथा ऋण सहकारी पुर्ववत अवस्था फर्कियो

Ramsharan Nepali by Ramsharan Nepali
October 27, 2025
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
726
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १० कार्तिक । विगत दुई वर्ष अगाडी देखि संकट उन्मुख अवस्थामा रहेको पोखरा महानगरपालिका वडा नम्वर २६ को जल्धारे बचत तथा ऋण सहकारी सस्था पुर्ववत अवस्थामा आएको छ ।

देश ब्यापी रुपमा सहकारीको क्षेत्रमा देखिएका समस्यको हल्लाका कारणले संकटमा रहेको जल्धारे बचत तथा ऋण सहकारी सस्थाले दुई वर्ष पछि सस्थालाई पुर्ववत अवस्थामा ल्याउन सफल भएको सोमवार आयोजीत १७ औं वार्षिक साधारण सभामा बताईएको हो ।

सस्थाबाट प्रवाह गरेको ऋण र सो वापतको ब्याज समयमा नउठ्दा समस्या रहेको हल्लाकै कारण निक्षप कर्ताले एकैचोटी पैसा लिन आउदा सस्थामा आर्थीक ब्यवभार परेको अवस्थालाई पार लगाउदै सस्थाले आर्थीक वर्ष २०८१÷८२मा सेयर सदस्यलाई वनोस दिन सक्ने गरि प्रगति गरेको हो ।

सस्थामा अवद्ध एक हजार ८४ सेयर सदस्यहरुबाट पाँच करोड १२ लाख सात हजार सेयर पुँजी वनाउन सफल सस्थाले यो आर्थीक वर्ष सवै प्रकारको खर्च कटाएर चार लाख नाफा निकाल्न सफल भएको प्रगति प्रतिवेदनले सस्था अव आफनै लयमा पुर्ववत अवस्थामा आएको प्रमाणीत भएको छ ।

यसैविच सस्थाले एक सय ३८ जनालाई २७ करोड तीन लाख कर्जा प्रवाह गरेको र सो वापतको सावा र ब्याज सहित करिव ३६ करोड ४८ लाख रुपिया उठाउनु पर्ने देखिन्छ भने सस्थाले निक्षेप फिर्ता गर्नु पर्ने दाईत्व २०करोड ७६ लाख देखिकाले सस्था आर्थीक रुपमा वलियो रहेको सस्थाका अध्यक्ष विष्णु प्रसाद बरालले जानकारी गराएका थिए ।

सस्थाको सोमवार भएको १७औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सस्थापक अध्यक्ष मनोहरी ढुगानाले वाहिरी वजारमा फैलिएको हल्लाका कारण जल्धारे सहकारीमा समस्या सृजित भए पनि आर्थीक रुपमा सस्था मजभुत भएको दावी गरेका थिए ।

कार्यक्रममा पेशागत विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले वजारी हल्ला र नकरात्मक सोचले कुनै पनि सस्था वा ब्यत्तिलाई अधोगती तर्फ लाने भएकाले वास्तविक तर्फ उन्मुख हुन आग्रह गरेका थिए भने सस्थाका निवर्तमान अध्यक्ष श्रीकान्त ढुगानाले सस्थाले ऋण प्रवाह गरेका ऋणिले वजारी हल्ला सुनेर समयमा ब्याज नतिर्नु र घरजग्गाको क्षेत्रमा देखिएको आर्थीक विचलनको मारमा सस्था परेको गुनासो राखेका थिए ।

सोही कार्यक्रम आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव ढुगानाले सहकारीको नियम र परिधीमा रहेर सस्था चलाउने हो भने सस्थामा समस्या नआउने सुझाव राखेका थिए । कार्यक्रममा सेयर सदस्यहरुको तर्फबाट सविता ढुगाना,लोक दोहोरी गायक शिवहरि ढुगाना लगाएतले आ आफनो धारणा राखेका थिए ।

सस्थाका सचिव विचित्रनाथ ढुगानाले संचालन गरेको कार्यक्रमा विभिन्न समितिका संयोजकहरुले आफनो तर्फबाट प्रगति प्रतिवेदन पेश गरेका थिए भने सस्थाकी अध्यक्ष सारदा वरालले स्वागत मन्तव्य राखेका थिईन ।

Previous Post

लोक साँस्कृतीक संरक्षण समितिको कार्तिके मासमहात्म्य

Next Post

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने

बेगनासताललाई पर्यटकिय गन्तव्यका रूपमा स्थापित गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?