• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लोक साँस्कृतीक संरक्षण समितिको कार्तिके मासमहात्म्य

Ramsharan Nepali by Ramsharan Nepali
October 27, 2025
in समाचार, स्थानीय
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१० कार्तिक । पोखरा महानगरपालिका वडा नम्वर २६ को सक्नेरीमा रहेको लोक सांस्कृति संरक्षण समिति र उज्ज्वल आमा समुहको आयोजनामा कार्तिके मासमहात्मा गरिने भएको छ ।

हरिवोधनी एकादशीको अवसर पारेर धर्म र संस्कृतिको पहिचान गराउने उदेस्यले कार्तिक १३ गते देखि १८ गतेसम्म विष्णु पुराण तथा ज्ञान महात्म्य हुने लोक सास्कृती संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।

धर्मको रक्षा गरौं,संस्कृतिको जर्गेना गर्रौ भन्ने मुल नाराका साथ आयोजना हुने शिद्धेश्वर दामोदर महोत्सवमा पण्डित गिरिराज पौडलको मुखराविन्दुबाट संगीतमय प्रवचनलाई सफल पार्न विभिन्न उप समिति गठन गरि तयारीलाई अगाडी वढाईएको उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती गौतमले जानरकारी दिएकी छन् ।

Previous Post

रुपाताल मत्स्यपालन सहकारीको अध्यक्षमा राम बहादुर थापा चयन

Next Post

जल्धारे बचत तथा ऋण सहकारी पुर्ववत अवस्था फर्कियो

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
जल्धारे बचत तथा ऋण सहकारी पुर्ववत अवस्था फर्कियो

जल्धारे बचत तथा ऋण सहकारी पुर्ववत अवस्था फर्कियो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?