• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गुणस्तरियता कायम गर्न निर्माण ब्यवसायिलाई सुझाव

Ramsharan Nepali by Ramsharan Nepali
October 16, 2025
in समाचार, स्थानीय
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३० असोज । निर्माण ब्यवसायिले वनाउने भौतीक संरचनालाई राज्यले तोकेको गुणस्थरियता कायम गर्न ब्यवसायिलाई आग्रह गरिएको छ ।

लेखनाथ निर्माण ब्यवसायी समितिको विहिवार सम्पन्न आठौं बार्षिक साधारण सभाका सहभागी बक्ताहरुले घरधनीले आफनो जिवनमा प्राय एक पटक घर बनाउने भएकाले ब्यवसायिले बनाउने संरचना नाफाका लागि मात्र नभई राज्यले तोकेको नियम र परिधिमा रहेर गुणस्तरिय सामाग्रीको प्रयोगबाट भुकम्प प्रतिरोधात्मक संरचना बनाउनका लागि सुल्झाएका हुन् ।

लेखनाथ निर्माण ब्यवसायि समितिले पोखरा–३० को खुदीमा निर्माण गरेको कार्यालय भवनको उद्घाटन गर्दै पोखरा महनागरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले निर्माण ब्यवसायि र मजदुरहरुका लागि महानगरपालिकाको सहयोगमा प्राविधिक सहितको प्रयोगात्मक तालिम दिन सक्यो भने हामीले प्रयोग गर्ने भवन मजभुत हुने दावि गर्दै ब्यवसायिले आफनो सिपको अधिकतम प्रयोग गरि हातमा काम र गोजीमा दाम लिएर फर्कनु पर्नेमा जोड दिएका थिए ।

निर्माण ब्यवसायि र घरधनीका विच अन्तिम अवस्थामा प्राय देखिने मन मन मुटावलाई ध्यानमा राख्दै सम्झौता अनुसारकै काम र दाम नहुदा आउने समस्याका बारेमा समयमा नै सचेत भई वडा कार्यलायसँग समन्वय गरि अगाडी वढ्न समेत वडाअध्यक्ष सुवेदीले आग्रह गरेका थिए ।

सोही अवसरमा लेखनाथ निर्माण ब्यवसायी समितिका सस्थापक अध्यक्ष किसानसिह गुरुङले ब्यवसायिको आफनै लगानीमा जग्गा किनेर भवन बनाउन सफल भएपछि अवका दिनमा ब्यवसायिक एकता र काममा कसरी गुणस्तरियता कामम गर्न सकिन्छ भन्ने वारेमा हाम्रो ध्यान जाने बताएका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष भीमवहादुर नेपाली काईलाले अग्रजले देखाएको वाटोलाई पछाउदै निर्माण ब्यवसायिले सामाजिक उत्तरदाईत्वलाई समेत ध्यानमा राखेर काम गरेको बताएका थिए ।

करिव ३५ लाखको लागतमा निर्माण गरिएको भवन उद्घाटन समारोहमा लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष धु्रवबाबु भट्टराई,लेखनाथ हाडवयर्स एशोसियसनका अध्यक्ष अजुनराज पंगेनी,माछापुछ्रे निर्माण ब्यवसायि समितिका अध्यक्ष बुद्धि लामगादी, दमौली निर्माण ब्यवसायि समितिका अध्यक्ष सागर थापा मगर, श्रम निर्माण ब्यवसायि समिति पोखराका अध्यक्ष तिर्थ बहादुर मगर र सस्थाका सल्लाहकार दुर्गादत्त अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।

लेखनाथ निर्माण ब्यवसायी समितिका अध्यक्ष भीमबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बुद्धराज बस्यालले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जीवन कुमार परियारले गरेका थिए ।

Previous Post

संयुक्त गोर्खा भु पु सैनिकमा जंङ्ग बहादुर

Next Post

उद्यमशीलताको विकासमा युवालाई लक्षीत

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
उद्यमशीलताको विकासमा युवालाई लक्षीत

उद्यमशीलताको विकासमा युवालाई लक्षीत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?