• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

संयुक्त गोर्खा भु पु सैनिकमा जंङ्ग बहादुर

भुपु सैनिक कुनै पार्टी विशेषको हुन सक्दैन

Ramsharan Nepali by Ramsharan Nepali
October 15, 2025
in समाचार, स्थानीय
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

सँयुक्त गोर्खा भु पु सैनिकमा जंङ्ग बहादुर

भु पु सैनिक कुनै पार्टी विशेषको हुन सक्दैन

लेखनाथ, २९ असोज । जागिरे जिवन पछिका कुनै पनि निवृत सेना,प्रहरी र कर्मचारी राजनितीक पार्टी विशेषका हुन नहुनेमा जोड दिएका छन् ।

जागिरे जिवन सकेर भु पु भएकाहरुको साझा सस्था सँयुक्त गोर्खा भु पु सैनिक क्लवको बुधबार भएको १६ औं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशनका सहभागी बक्ताहरुले जागिरको समयमा देश र राष्ट्रियता प्रति उत्तरदायि भएकाले त्यस पछि पनि राज्यले प्रतिपादन गरेका नियम र परिधिमा रहनु पर्छ उनिहरुको सुझाव थियो ।

कार्यक्रममा वोल्दै क्लवका जेष्ठ आजिवन सदस्य हेनरी क्याप्टेन चन्द्र वहादुर गुरुङले सैनिकले निर्धारीत समयमा तोकिएका काम गर्ने वानी परेकाले अव पनि हामीले सवैलाई समयको ख्याल गर्न आग्रह गर्दै हामी सरकारले दिएको तलव भक्ता खाने तर पार्टी विशेषको भएर समाजमा देखिन नहुने आवाज उठाएका थिए ।

सोही अवसरमा निर्वतमान अध्यक्ष मेजर रामप्रसाद गुरुङले जागिरे जिवनमा सिकेका कुरालाई समाज सुधारका लागि काम गर्न आग्रह गर्दै हामीले कमाएको पैसा भन्दा पनि त्यहाँबाट सिकेका कुरालाई समाज रुपान्तरणका लागि प्रयोग गर्न सक्नु पर्छ उनको भनाई थियो ।

सँयुक्त गोर्खा भु पु सैनिक क्लवका अध्यक्ष जंङ्ग बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सुवेदार चेस वहादुर गुरुङले सस्था स्थापना काल देखि गर्दै आएका समाजिक कामका बारेमा जानकारी गराएका थिए । सस्थाका सचिव नायव सुवेदार बालकृष्ण सुवेदीले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष सुवेदार मेजर उदय बहादुर वस्नेतले आर्थीक प्रतिवेदन र धन्यवाद ज्ञापन उपाध्यक्ष सुवेदार मेघ बहादुर गरुङले गरेका थिए ।

यसै विच क्लवको छैटौं अधिवेशनले आगामी दुई वर्षका लागि पुन डब्लु ओ टु जंङ्ग बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सुवेदार मेघ बहादुर गरुङ,सचिवमा नायव सुवेदार बालकृष्ण सुवेदी,कोषाध्यक्षमा सुवेदार मेजर उदय बहादुर वस्नेत,सह सचिवमा दल बहादुर गुरुङ र सह कोषाध्यक्षमा तेजराज गुरुङ रहेका छन् भने समितिको सदस्यमा नारायण वहादुर गुरुङ,मोहन बहादुर थापा,कृष्ण प्रसाद गुरुङ,बिष्णु प्रसाद घले र निवर्तमान अध्यक्षमा मेजर रामप्रसाद गुरुङ रहेको बताईएको छ ।

Previous Post

लेखनाथ सहकारीमा सापकोटा : पारदर्शिता र उत्पादनमुखी लगानीको प्रतिबद्धता

Next Post

गुणस्तरियता कायम गर्न निर्माण ब्यवसायिलाई सुझाव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
गुणस्तरियता कायम गर्न निर्माण ब्यवसायिलाई सुझाव

गुणस्तरियता कायम गर्न निर्माण ब्यवसायिलाई सुझाव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?