• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता

Lekhnath Khabar by Lekhnath Khabar
September 27, 2025
in समाचार, समाज
0
0
SHARES
336
VIEWS
Share on FacebookShare on Twitter

 

लेखनाथ, १० असोज । पछिल्लो समय प्रहरी क्षेत्रमा जिम्मेवारी हेरफेर भईरहेका अवस्थामा कास्कीको इलाका प्रहरी कार्यालय डाँडाकोनाकको जिम्मेवारी समाल्न प्रहरी नायव उपरीक्षक (डीएसपी) गुणराज बुढाथोकी आएका छन् ।

यसै विच शनिवार एक कार्यक्रम मार्फत डीएसपी बुढाथोकीले चाडपर्वको समयमा समाजमा शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकाय र सञ्चारकर्मी दुवैको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सूचना छिटो प्रवाह गर्ने र २४ सै घण्टा जनतामा सुरक्षा प्रत्याभूति दिलाउने प्रतिवद्धता व्यक्त गरे । फरार कैदी–बन्दीसम्बन्धी संवेदनशील विषयमा गोपनीयता कायम राख्दै तथ्यगत सूचना उपलब्ध गराउदै जाने विश्वास दिलाएका थिए ।

दशैं र तिहारलाई लक्षित गरी चारवटा मोबाइल टोली गठन गरिएको र २४ सै घण्टा प्रहरी सतर्क रहि जनतालाई सुरक्षा प्रदान गर्ने जानकारी दिए । साथै जिल्ला प्रहरी कार्यालय कास्कीले हालै सार्वजनिक गरेको “चाडपर्व विशेष सुरक्षा योजना २०८२” अनुसार चोरी, डकैती, लुटपाट, लागूपदार्थ दुरुपयोग, जुवा–तास जस्ता गतिविधि नियन्त्रण गर्न सवारी साधन चेकजाँच, यात्रुलाई सहयोग, बढी भाडा असुल्ने सवारीसाधन कारबाही, पैदल गस्ती, ग्रामीण गस्ती, बजार अनुगमन, सादा पोशाकमा प्रहरी परिचालन लगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।

जिल्लाभर नौ सय २३ जना प्रहरी परिचालन गरिएको जनाउँदै डीएसपी बुढाथोकीले यस क्षेत्रमा चारवटा मोवाइल टोली परिचालन समेत गरेको र प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखिने विश्वास दिलाएका थिए ।

Previous Post

चाडपर्वलाई लक्षित गर्दै रुपा गाउँपालिका बजार अनुगमन गर्दै

Next Post

नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा

नेशनल प्याब्सन कास्कीको २७ औँ वार्षिक साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?