• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सनराईज क्लवको आठौं रक्तदान सम्पन्न, ५० युनिट रगत संकलन

Lekhnath Khabar by Lekhnath Khabar
September 20, 2025
in समाचार
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

 

लेखनाथ, ४ असोज । पोखरा महानगरपालिका वडा नम्वर –२६ मा रहेको सनराईज क्लवले राखेको आठौं खुल्ला रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।

क्लवको आयोजनामा सुन्दरी बजार टोल विकास सस्था र सृजना महिला समुहको सहकार्यमा हरेक वर्ष राखिदै आएको खुल्ला रक्तदानमा ५० युनिट रगत संकलन भएको हो ।

पहिलो रक्तदाता कमला त्रिपाठी न्यौपानेलाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले क्लवले सामाजिक क्षेत्रमा देखाएको अग्रसरता समाजका लागि उदाहरणीय कार्य भएकाले आगामी दिनमा क्लवले गर्ने सामाजिक उत्तरदायित्व काममा वडाले सहकार्य गर्दै जाने धारणा राखेका थिए ।

सोही अवसरमा क्लवका सल्लाहकार रविन्द्र मोहन अधिकारी र सृजना महिला समुहका अध्यक्ष सृजना जि सी लगाएतले रत्तदानको महत्व र उपयोगिताका वारेमा जानकारी गराउदै स्वच्छ र निरोगी भएर बाच्नका लागि तीन तीन महिनाको अन्तरमा रक्तदान गर्दा राम्रो हुने विचार राखेका थिए ।

क्लवका अध्यक्ष सुर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विनोद कार्कीले गरेका थिए भने स्वागत मन्तव्य सुन्दरी बजार टोल विकास सस्थाका अध्यक्ष रमेश वहादुर जि सीले राखेका थिए ।

Previous Post

बलात्कार प्रयासको घटनामा २५ पल्ट उठबस ! वडाले नै गरायो मिलापत्र

Next Post

संमृद्धि सहकारीको शेयर पुँजी सात करोड नजिक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
संमृद्धि सहकारीको शेयर पुँजी सात करोड नजिक

संमृद्धि सहकारीको शेयर पुँजी सात करोड नजिक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?