• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ उद्योग वाणिज्य संघको १५औं अधिवेशन

संभावनाको खोजी गर्दै आर्थिक उपार्जनमा लागौं : ढकाल

Ramsharan Nepali by Ramsharan Nepali
September 6, 2025
in समाचार, स्थानीय
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २० असार । लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवं १५ औ महाधिवेशन शुक्रवार देखि सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जे चिजको संभावना छ सोही चिजको खोजीगरी आर्थिक उर्पाजन तिर लाग्न व्यसायलाई लाग्न अग्रह गर्दै निजि क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।

उनले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै, “निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव छ,” भन्दै उहाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उल्लेख गर्दै सूचना प्रविधि र सिपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनु पर्ने धारणा राख्दै केन्द्रिय स्तरवाट लगानी मैत्री बातावरण सृजना गरिनु पर्ने विदेशी पलायन र युवाशक्ति विदेसिने समस्याको समाधान रोजगार सिर्जना नै भएको बताउँदै लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको धारणा राख्दै श्रेष्ठले पर्यटनको प्रचुर सम्भावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै सम्भावना भएको क्षेत्र भएकाले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधारमानी आयतलाई विस्तापीत गर्ने कार्ययोजना अनुसार अगाडी बढ्न सुझाव दिदै उद्योग र चाडवाडलाई मध्यनजर गर्दै शान्ति सुरक्षाको प्रत्याभुति दिने धारणा राख्दै व्यवसायिक दृष्टिकोण विकासमा नेतृत्व वर्गले साना व्यवसायीको हितमा काम गर्नुपर्ने सुझाव प्रस्तुत गर्दै पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकासमा जोड दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले बि स २०७८ सालमा स्थापना गरिएको ‘चन्द्र लक्ष्मी जेष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरा ३२ राधाकृष्ण शान्ति आश्रमका पिठाधिस एवं पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरियो । पुरस्कार राशी रू. १ लाख १ हजार रहेको छ। चयन समितिका सदस्य रविन्द्र माकाजुले पुरस्कार सम्बन्धी जानकारी संघका पुर्व अध्यक्ष चतुराखर अधिकारीले प्रस्तुत गरेका थिए ।

सोही अवसरमा, संस्थाका पुर्व सदस्य कृष्ण प्रसाद ढुङ्गानाले स्थापना गरेको वातावरण पुरस्कार यस वर्ष ढुक्क टोली लेखनाथलाई प्रदान गरियो भने सुर्यमणि लामिछानेले स्थापना गरेको आर्थिक पत्रकार पुरस्कार यस वर्ष पत्रकार सुरेन्द्र पौडललाई प्रदान गरियो पुरस्कारको राशि १५ हाजार ८८ रहेको छ । साथै लेखनाथ उद्योग वाणिज्य संघले प्रदान गर्ने महिला उद्यमी सम्मान रुपकला श्रेष्ठलाई प्रदान गरियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघ तर्फका उपाध्यक्ष हेमराज ढकाल, पत्रकार महसंघ गण्डकी प्रदेशक अध्यक्ष रमेश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, कास्की जिल्ला समन्वयका अध्यक्ष लिलाधर वराल, नेपाल उद्योग वाणिज्य गण्डकी प्रदेशका अध्यक्ष अमृत भटट्चन, सिन्दुली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अम्रेशकुमार बैदार, नेकप माओवादीका जिल्ला संयोजक विश्व प्रकाश लामिछाने, सामुदायिक प्रहरी सेवा केन्द्र डाँडाकोनाककी अध्यक्ष गगां कुमारी खनाल लगायतले संघका सदस्यहरूलाई उत्पादनमा लाग्न आग्रह गरे ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन र सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।

Previous Post

राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको पोखरा घोषणा– पत्र जारी

Next Post

देउराली माइ संरक्षण समिति पोखरा–२९ मा तेजप्रसाद

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
देउराली माइ संरक्षण समिति पोखरा–२९ मा तेजप्रसाद

देउराली माइ संरक्षण समिति पोखरा–२९ मा तेजप्रसाद

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?