• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

विकासका काममा सहकार्य आवश्यकः प्रमुख आचार्य

Ramsharan Nepali by Ramsharan Nepali
August 17, 2025
in समाचार, स्थानीय
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ भदौ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विकासका लागि सामाजिक संघ संस्थाहरुसँग सहकार्य आवश्यक रहेको वताएका छन् ।

कोभिड महामारीका समयमा जहाँ समस्या त्यहाँ उपाय भन्ने मुल नाराका साथ स्थापना भएको नागरिक परोपकार समन्वय संंस्थाको स्थापना दिवस तथा छैटौं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख आचार्यले सहकार्य विनाको विकास प्रायः असम्भव भएको वताएका हुन् ।

साविक लेखनाथलाई नयाँ पोखराको रुपमा विकास गराउनका लागि राष्ट्रिय गौरवको तालचोक वेगनास सडक र शिसुवा फेदीसम्मका वाटो निर्माणका सवालमा देखिएका समस्या समाधानका लागि स्थानियले सकरात्मक भुमिका निभाउन आग्रह गर्दै वर्षौ देखिको वाटोमा मेरो जग्गा धेरै गयो भन्दै चित्त दुखाउनु विकास विरोधी कार्य भएको वताएका हुन् ।

कोही कसैको धेरै थोरै जग्गा नगई त कसरी वाटोको निकास निस्कन्छ त भन्दै प्रमुख आचार्यले काठमाडौं देखि पोखरासम्मको वाटोमा पनि ब्यक्ति जग्गा नपरेको भए पोखरासम्म वाटो आउथ्यो त भन्ने प्रश्न गर्दै अव छिटै साविक लेखनाथ नगरपालिका भएको जग्गा परिसरमा ब्यवस्थीत वारुणयन्त्र र स्वास्थ्य हेल्प डेक्स राख्नका लागी डिपिआरको काम छिटै हुने वताएका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले राज्यले गर्नु पर्ने काममा नागरिक परोपकार समन्वय संस्थाले गरेकाले वडावाट हुने सवै काममा सहकार्य हुने विश्वस दिलाएका थिए ।

कार्यक्रममा नागरिक परोपकार समन्वय संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र ओझाले वि स २०७६ सालमा कोभिडका कारण हात मुख जोर्न नै असुविधा भएको अवस्थामा संस्थाले सहजीकरण गर्दै खाना खुवाउँदाको अवस्थालाई ध्यानमा राखेर संस्था स्थापना भएको वताएका थिए ।

नागरिक परोपकार समन्व सस्थाका अध्यक्ष देवराज पन्थीले संस्थाले स्थापना काल देखि अहिलेसम्म गर्दै आएका सामाजिक कामका वारेमा जानकारी गराउदै आगामी दिनमा महानगरपालिकाको सहयोग आवश्यक रहेको सुझाव राखेका थिए ।

कार्यक्रममा शिसुवा अस्पताल संचालन समितिका अध्यक्ष वावुराम गिरी, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगा खनाल र संस्थाका सचिव शिवराज सुवेदी लगायतले सामाजिक कामको पर्यायवाची नै नागरिक परोपकार समन्व संस्था भएको बताएका थिए ।

Previous Post

लेखनाथमा कास्की जिल्ला स्तरीय तायाःमचा नृत्य

Next Post

लेउवा संघको १५ औं अधिवेशनका लागि दुई समुह चुनावी मैदानमा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउवा संघको १५ औं अधिवेशनका लागि दुई समुह चुनावी मैदानमा

लेउवा संघको १५ औं अधिवेशनका लागि दुई समुह चुनावी मैदानमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?