• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

विजयपुर खोलाको डिलमा पार्क

Ramsharan Nepali by Ramsharan Nepali
August 2, 2025
in समाचार, स्थानीय
0
0
SHARES
265
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ, १७ साउन । पोखरा २६ को सक्नेरी नजिक बिजयपुर खोलाको डिलको मुहार फेरिएको छ । खोलाको डिलमा पोखरा महानगरपालिका वडा नम्वर २६ र स्थानियको जनश्रमदानबाट पार्क निर्माण गरेपछि त्यस क्षेत्रको स्वरुप नै वदलिएको हो ।
खोलाको डिल तर्फ तारबार सहितको ब्यवस्थीत सक्नेरी मिलन चौतारी पार्क निर्माृण भएपछि जो कोही पनि पार्क भित्र छिरेर दृष्यावलोकन गर्न रुचाउछन् । पार्क भित्र हरियारी चौतारा, बाल उद्यान, खुल्ला ब्यायामशाला, प्रतिक्षालय र शौचालयको  निर्माणले पार्कलाई थप आर्कषक बनाएको छ ।
खोलाको डिल तर्फको भागमा दैनिक रुपमा एक दुईवटा घटना घटिरहने र अवाञ्छीत क्रियाकलाप समेत हुने गरेकाले यसको नियन्त्रण र रोकथामका लागि स्थानियले वडा कार्यालयमा सहयोगका लागि याचना गरेपछि पोखरा महानगरपालिका वडा नं २६ को एक करोड ३५ लाख ९० हजारको आर्थीक सहयोग र स्थानियको २७ लाख १६ हजार पाँच सयको जन सहभागीतामा पार्क निर्माण गरिएको हो ।
यसैविच पार्कको शनिवार पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा वोल्दै अध्यक्ष थापाले निर्वाचनको समयमा आफुले गरेका प्रतिवद्धताहरु क्रमशः पुरा गर्दै गएको र हामीले जित्दा कसैले हार्नु पर्दैन भनेकाले अव बाँकी रहेका अन्य विकास निर्माणका काम पनि पुरा गरेर छाड्ने घोषणा गरेका थिए । साथै उनले जनप्रतिनिधी भईसकेपछि शासक होईन सेवक भएर काम गर्न रुचाउने विचार राखेका थिए ।
पार्क ब्यवस्थापन समितिका अध्यक्ष पुर्ण वहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थ राजभाट, लेखनाथ खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, समितिका सल्लाहकार भक्त वहादुर कार्की, खेम प्रसाद भण्डारी, उज्ज्वल आमा समुहकी उपाध्यक्ष सारदा वराल, सक्नेरी टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष राममणि वराल, रामज्योती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापा, भगवती हाईडोपावरका निर्देशक वसन्तमोहन भटराई लगायतले विकासका लागि जनसहभागीता भयो भने वडाको सानो लगानीले पनि ठुलो काम हुने विश्वास ब्यक्त गरेका थिए ।
सक्नेरी मिलन चौतारी पार्क निर्माृण समितिका कोषाध्यक्ष हनरी क्याप्टेन गंगा बहादुर थापा क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सल्लाहकार कृष्ण अधिकारीले गरेका थिए ।
Previous Post

तायाःमचा नृत्य प्रतियोगिता लेखनाथमा

Next Post

अडिटर्स एसोसिएशनको स्थापना दिवसमा सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
अडिटर्स एसोसिएशनको स्थापना दिवसमा सहयोग

अडिटर्स एसोसिएशनको स्थापना दिवसमा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?