• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

वडा सदस्यलाई कार्यवाहक दिएर एक वर्षदेखि वडाध्यक्ष अमेरिकामा

Lekhnath Khabar by Lekhnath Khabar
July 28, 2025
in समाचार
0
0
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

कास्की को मादी गाउँपालिका वडा नं १२ का वडाध्यक्ष कृष्णराज दाहाल करिव एक वर्षदेखि अमेरिकामा रहेका छन् ।

डीभी परेर अमेरिका पुगेकी वडाध्यक्ष दाहाल कि श्रीमती लाई भेट्न वडा सदस्य लक्ष्मी गिरीलाई २०८१ असार १६ गते कार्यवाहक दिएर अमेरिका पुगेका हुन् ।

परिवारका सदस्य दुर्घटनामा घाइते भएकाले उपचारका लागि एक सातालाई काठमाडौं जानुपर्ने कारण देखाएर कार्यवाहक दिएका थिए।

अमेरिका पुगेपछि उनले पटक पटक सन्देश पठाएर मौका मागे पनि एक वर्ष हुँदा पनि उनी फर्किएका छैनन् ।

कार्यबाहक दिएर अमेरिका पुगे पनि वडाध्यक्षको सेवा सुबिधा भने रोक्किएको छैन। उनी अमेरिका गएपछि गाउँपालिकाले उनको खातामा विभिन्न शिर्षक गरेर ५ महिनासम्म कुल १ लाख ३३ हजार ६ सय ५० रुपैयाँ जम्मा गरेको छ । पुसको सभामा अनुपस्थित भएपछि सेवासुविधा रोकिएको गाउँपालिकाले जानकारी दिएको छ ।

 

Previous Post

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई

Next Post

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?