• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखराको पर्यटन प्रर्वद्धनका लागि साइकल यात्रा

Ramsharan Nepali by Ramsharan Nepali
July 21, 2025
in समाचार, स्थानीय
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ ४ साउन । पोखरा आसपासका क्षेत्रमा ओझेलमा परेका स्थानको पहिचान गराउदै त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको बिकासमा सहयोग पुग्ने साईकल यात्रा गरिएको छ ।

साईकलको माध्यमबाट कास्कीका बिभिन्न पर्यटकिय क्षेत्रमा पुग्न सकिन्छ भन्ने शन्देस दिने उदेश्यले कोराराईड २०२५ (धार्मिक मठ, मन्दिर, गुम्वा, चर्चको घडिको सुई घुम्ने दिशामा घुमेर परिक्रमा गर्ने ) आयोजना गरिएको हो ।

आरवि निर्माण सेवाको प्रायोजन र साईकल सिटि कास्कीको सहकार्यमा शनिबार ५५ किलोमिटर दुरीमा करिव ६० जना भन्दा बढि साईकल यात्रिहरुको सहभागीतामा कोराराईड सफलता पुर्वक सम्पन्न गरिएको हो ।

पोखराको अमरसिंह चौरबाट शुरु भएको साईकल यात्रीहरुलाई साईकल सिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले खादा तथा माला लगाई शुरुवात गर्नुभएको साइकल यात्रा भद्रकालि हुदै राखि,कालिका, माझठाना,बेगनास,रुपाताल हुदै पृथ्वीराजमार्गबाट पुनःअमरसिंहमा आई समापन गरिएको कार्यक्रम संयोजक विजय लामाले जानकारी दिएका छन्

नौ वर्ष देखि ७० वर्षसम्मका साईकल यात्रीहरुको ५५ किमिको यात्रामा पोखरा २८ को कालिका मन्दिर ब्यवस्थापन समितिले स्वागत तथा सन्मान, कालिका लायन्स क्ल्वले स्वागत र ओख्लेमा स्थानिय आमा समूह द्दारा खाजा तथा स्वागत, रुपातालको खोलाको छेउमा रुपा युवा क्लव द्वारा स्वागत गरेको सहभागी साईकल यात्री चक्रपाणी वरालले बताएका छन् ।

करिव ४/५ घण्टाको साईकल यात्राका क्रममा भद्रकाली मन्दिर,मिया पाटनको मस्जिद ,पोखरा २८ को कालिका भगवती मन्दिर,शिव मन्दिर,ठुलाकोट भैरब मन्दिर,माझाठानको मनकामना मन्दिर,वेगनासको कोट भैरमव मन्दिर र रुपातालको सिरान तालवेशीमा रुखको जराबाट पानी निस्केको अदभूत धार्मिक स्थलको दिर्शावलोकन गरिएको सह संयोजक झेम्पेल लामाले जानकारी दिएका छन् ।

Previous Post

कुम्ले खोलामा दुई करोड ८० लाख लागतको मोटरेबल पुलको उद्घाटन

Next Post

लेखनाथ सहकारीको बार्षिक समिक्षा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ सहकारीको बार्षिक समिक्षा

लेखनाथ सहकारीको बार्षिक समिक्षा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?