• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

वडा कार्यालय भवनको शिलन्यास

Ramsharan Nepali by Ramsharan Nepali
July 13, 2025
in समाचार, स्थानीय
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा कार्यालयको शिलन्यास भएको छ।

कुल ४ करोड५९ लाख ९७ हजार ६ ०० रुपैयाँ लागतमा साढे तीन तले भवन निर्माणका लागि वडा अध्यक्ष रामचन्द्र अधिकारीले एक कार्यक्रमका बीच शिलन्यास गरेका छन्।

गत वर्ष नै पोखरा महानगरपालिकाबाट छुट्टिएको बजेटबाट दुई वर्षमा सम्पन्न हुने गरी निर्माण कार्य सुरु गरिएको वडा अध्यक्ष अधिकारी बताउँछन्।

हाल भइरहेको वडा कार्यालय भवन अत्यन्त सानो र सेवाग्राहीमुखी बनाउन नसकिएको हुँदा अब बन्ने वडा कार्यालय भवनबाट डिजिटल सेवा सेवाग्राहीहरुलाई दिन सकिने बताइएको छ । वडा नम्बर ३३ को कालिकास्थान चोकमै रहेको करिब साढे ३ रोपनी जग्गामा भवन बनाउन लागिएको हो।

क्षेत्रफलको हिसाबले पोखरा महानगरकै दोस्रो ठूलो वडा भएकोले र भौगोलिक हिसाबले पनि धेरै डाँडाकाँडा भएको हुनाले पहिला बाटो र हरियाली निर्माणमा वडाले जोड दिएको छ।

वडाध्यक्ष अधिकारीका अनुसार आगामी दुई वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि एक वर्ष भित्र नै सम्पन्न गरी वडा कार्यालय सञ्चालनमा ल्याउने ठेकेदार कम्पनीले जानकारी दिएका हुन् ।

Previous Post

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?