• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
July 13, 2025
in समाचार, स्थानीय
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

पोखरा २९, असार। डेभिजफल बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १७ ले तेह्रौ बर्ष पूरा गरि चौधौ बर्षमा प्रबेश गरेको अवसरमा संस्थाको आयोजनामा संस्थाका उपाध्यक्ष राजेन्द्र थापाको संयोजकत्वमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुखअतिथि वडा १७ का वडा अध्यक्ष राधिकाकुमारी शाहीले पहिलो रक्तदाता संस्थाका प्रबन्धक यज्ञ प्रसाद भण्डारीलाई बल्डब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्धाटन गर्नुभएको कार्यक्रममा ३१ युनिट रक्त संकलन भएको छ ।

प्रमुख अतिथिले शुभकामना मन्तब्य राख्नुहुदै डेभिजफल सहकारि आफ्नो बाषिक उत्सव कार्यक्रमको अवसरमा स्थापना बर्षबाट नै हरेक बर्ष रक्तदान लगाएत अन्य सामाजिक कार्यक्रहरु संचालन गरि पोखरा क्षेत्रकै एक प्रतिष्ठित सहकारिको रुपमा परिचित हुन सफल भएको कुरा व्यक्त गर्दै सबै सघं संस्थाहरुले यस्तै सामाजिक कार्यक्रमको आयोजना गर्न सके यस क्षेत्रमा सहकारीले पुर्‍याएको सामाजिक एवं आर्थिक बिकासको मोडेल समग्र राष्ट्रले अनुसरयोग्ग रहेको कुरा ब्यक्त गर्नु भयो ।

बिशेषअतिथि पोखरा बडा नं२१का बडा अध्यक्ष दिपक प्रसाद सुबेदीले संस्था कास्की जिल्लामा नै नमूना योग्य सहकारी बन्न सफल रहेको कुरा व्यक्त गर्नु भयो ।

यस संस्थाले आफ्नो बाषिकउत्सव कार्यक्रमको बर्षाद एवं दुर्घटनाको समयमा हुने रगत अभावमा यस संस्थाले असार २९ मा आयोजना गर्ने रक्तदान कार्यक्रमले रगतको अभावलाई सहजीकरण गर्ने गरेको र यस सहकारीले स्थापना काल बाट नै बिभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम संचालन गर्ने गरेको धारणा संस्थाका सल्लाहाकार एवं समाजसेवी झपिन्दराज रेग्मीले बताउनु भयो ।

संस्थाका सल्लाहकार एवं ओम एकेडेमीका प्राचार्य युवराज लामिआने(युवक), लोक कल्याणकारी साकोसकाअध्यक्ष पूर्णदिप सिग्देल, पोखरा महानगरपालिका वडा नं २२ का वडा सदस्य कृण्ण कुमारी पौडेल, गुप्तेश्वर बहुमुखी क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष श्रीराम सुबेदी, गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिअध्यक्ष लक्ष्मण बाँस्तोला लगायतका बक्ताहरुले संस्थाले गरेको रक्तदान जीवनदान जीवनदान महादान जस्तो कार्यक्रम महत्वपूर्ण सामाजिक कार्यक्रम रहेकोले आगामी दिनहरुमा समेत यस्तै सामाजिक कार्यहरुलाई निरन्तरता दिने छन् भन्ने पुर्ण आशा एवं भरोसा रहेको जानकारी व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक राजेन्द्र थापाले स्वागत मन्तब्य एवं रक्तदानका बारेमा जानकारी गराए । सभाध्यक्ष एवं संस्थाकाअध्यक्ष राजनअधिकारीले संस्थाले आयोजना गरेको कार्यक्रममा उपस्थिती एवं आमन्त्रित अतिथिहरुको उपस्थिती संस्थाको पेरणाको स्रोत रहने जानकारी गराउदै संस्थाको चौधौ बार्षिक उत्सवलकार्यक्रमको अवसरमा प्रत्क्षय एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभाव, शुभकामना प्रदान गर्नु हुने सम्पूर्ण सघ संस्था एवं ब्यक्तित्व, लगायत छाता संगठनहरुमा बिषेष कृतज्ञता व्यक्तगर्दै आगामी दिनमा समेत यस्तै सहयोग एवं सद्भाव रहने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा रत्तदाताहरुलाई प्रमाण पत्र एव संस्थाको लागो अकित टिसर्ट एव प्रमुखअतिथि, बिशेष अतिथि र अतिथिहरुलाई मायाको चिनो स्वरुप संस्थाको लागो अकित टिसर्ट बितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश सुबेदीेले गरेका थिए ।

Previous Post

भण्डारढीक खेलमैदानमा बास्केटबल कोर्ट

Next Post

वडा कार्यालय भवनको शिलन्यास

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वडा कार्यालय भवनको शिलन्यास

वडा कार्यालय भवनको शिलन्यास

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?