• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कञ्चनको स्थापना दिवसमा विद्यार्थीलाई सहयोग

Ramsharan Nepali by Ramsharan Nepali
June 8, 2025
in समाचार, स्थानीय
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२४ जेष्ठ । वाल वालिका,स्वास्थ्य र प्रकृतिको लागि ज्ञान तथा वकालत सञ्जाल(कञ्चन) सस्था कास्कीले शनिवार आफनो पहिलो स्थापना दिवसको अवसर पारेर विद्यार्थीहरुका लागि शौक्षिक सामाग्री सहयोग गरेको छ ।

सस्थाले सामाजिक उत्तर अन्तरगत पोखरा महानगरपालिका वडा नं २६ मा रहेको अमरज्योति आधारभूत विद्यालयमा अध्यानरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री र इ.सि.डि सामग्री वितरण गरेको हो ।

विद्यालयमा अध्यानरत विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने गरि शौक्षीक सामाग्री वितरण कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ की वडा सदस्य सुजाता सुनार वरालले भरखरै मात्र स्थापना भएको सस्थाले विद्यालयमा गरेको सहयोग उदाहरणीय र अरुहरुका लागि प्रेरणयोग्य काम भएको वताएकी थिईन ।

सस्थाका अध्यक्ष अमर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सत्यदेवि वराल,सस्थाका कार्यकारी निर्देशक सागर सुनुवार,सचिव नम्रता कोईराला,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन बहादुर रानाभाट,अक्षयकोषदाता दिर्घनाथ वराल लगाएतले सस्थाले सामाजिक क्षेत्रमा गरेका काम र यसले समाजमा पारेका सकरात्म विषयका वारेमा आ आफनो धारणा राखेका थिए ।

Previous Post

चैतेधान रोप्ने किसानलाई पोखरा २७ को सहयोग

Next Post

स्वामित्व हस्तान्तरण गर्दै मसिना पर्यटन सहकारीे संस्था

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्वामित्व हस्तान्तरण गर्दै मसिना पर्यटन सहकारीे संस्था

स्वामित्व हस्तान्तरण गर्दै मसिना पर्यटन सहकारीे संस्था

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?