• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ

Ramsharan Nepali by Ramsharan Nepali
May 17, 2025
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ४ जेठ । कास्कीको पोखरा महानगरपालिका वडा नं २८ को माझठानामा रहेको रत्नसोभा माविका विद्यार्थीहरुका विच पुर्नमिलन कार्यक्रम गरिएको छ ।

कास्कीको पर्यटकीय गाउ ल्वाङमा राखिएको कार्यक्रममा रत्नसोभा माविमा वि स २०५० सालमा अध्यानरत विद्यार्थीहरुका विच परिचयात्मक तथा भावी योजनाका वारेमा छलफल तथा सवै तहका विद्यार्थीहरुलाई समेटेर भु पु विद्यार्थी मञ्चका गतिविधीलाई अगाडी वढाउन सहयोग गर्ने निर्णय गरिएको छ ।

रत्नसोभा माविमा अध्यानरत बिद्यार्थीहरु रोजगारीका सिलसलामा स्वदेश तथा विदेशमा रहेपनि आफु पढेको विद्यालयको शौक्षिक विकासका लागि आ आफनो ठाउवाट सक्दो सहयोग गर्नका लागि भेलाले सवैमा अनुरोध गरेको भेला आयोजक कमिटीका सदस्य धु्रवराज आचार्यले जानकारी दिएका छन् ।

भेला आयोजक कमिटिका संयोजक ऋक वहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ब्यवस्थापन कमिटिका संयोजक दिनेस तिवारीले रत्नसोभा मावि पोखरा महानगरपालिका भित्र रहेर पनि ग्रामिण भेक नै भएकाले यस विद्यालयको भौतीक तथा शौक्षीक विकास लागि राज्य तहमा आवज उठाउनु पर्नेमा जोड दिदै आफु जुन जुन ठाउमा छैं त्यहीवाट सहयोगका लागि अपिल समेत गरेका थिए ।

वि स २०५० सालको एस ल सी ब्याजले राखेको कार्यक्रममा सम्पर्कमा नआएका साथीहरुको खोजी गरि सवैलाई संगठित वनाउदै अगाडी वढ्ने र आगामी दिनमा सवै विद्यार्थीहरु मिलेर सामाजिक क्षेत्रमा देखिने खालको कार्यक्रम गर्ने निर्णय समेत गरेको भेला आयोजक कमिटिका सदस्य सनकमोहन तिवारीले जानकारी दिएका छन् ।

Previous Post

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

Next Post

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post
पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?