• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा २६ मा गणतन्त्रको अपरिहार्यताका वारेमा अन्तरसंवाद

Ramsharan Nepali by Ramsharan Nepali
April 7, 2025
in समाचार, स्थानीय
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ, २४ चैत्र । नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद पोखरा २६ ले आईतवार गणतन्त्रको अपरिहार्यताका वारेमा अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय राजनैतिक परिदृष्यलाई मध्यनर राख्दै गणतन्त्र पक्षयधर पाटीहरुको सहभागीतामा अन्तर संवाद सहितको अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा वोल्दै नेकपा एमाले गण्डकी प्रदेश सचिवाल सदस्य दिलित विक्रम शाहीले राजतन्त्रको विकल्पमा गणतन्त्रको स्थापना भए पनि गणतन्त्रको विकल्प राजतन्त्र नभएको ठोकुवा गरेको थिए । साथै उनले गणतन्त्र सस्थागत नहुदै विकल्प खोज्नु भएको जनतामा देखिएको असन्तुष्ठी भएकाले यसलाई सवै दलहरु मिलेर उच्च स्तरको गणतन्त्रको खोजी गर्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा नेकपा एमाले पोखरा महानगरका अध्यक्ष दिलिप न्यौपानेले जनतालाई संगठीत र सचेत बनाउनका लागि यस प्रकारको कार्यक्रमलाई अगाडी सारिएको वताउदै गणतन्त्रको पक्षमा फैलाईएको कुप्रचारका कारण देशमा असहको स्थीति आएको संकेत गरेका थिए ।
कार्यक्रम संयोजक श्रीभद्र वरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसको तर्फबाट कृष्ण भाट,नेकपा एमालेको तर्फबाट मनहरि ढुगाना र नेकपा माओवादीको तर्फबाट अनिल परियार लगाएतले सवै दलको सहभागीतामा गणतन्त्र स्थापित भए हुदा यसको संरक्षण गर्ने दाईत्व पनि मुख्य दलहरुकै भएको बताएका थिए ।
कार्यक्रममा वोल्ने अधिकाम्स सहभागीले जनतामा देखिएको असन्तुष्ठीलाई ठुला दलले सम्बोधन गर्न नसक्दा र जनताले सोचे अनुसारको गणतन्त्रबाट प्रतिफल नपाउदाको देखिएको असन्तुष्ठीको भिड नै अहिलेको अवस्था भएको संकेत गरेका थिए
Previous Post

कालिका सामुदायीक सेवा केन्द्रद्धारा पोखरा–२८ चुत्रकोटमा सरसफाई

Next Post

स्याङजाली तमु समाजको टोहोटे

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्याङजाली तमु समाजको टोहोटे

स्याङजाली तमु समाजको टोहोटे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?