• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

स्याङजाली तमु समाजको टोहोटे

Ramsharan Nepali by Ramsharan Nepali
April 9, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २६ चैत्र ।

लेखनाथ, २६ चैत । गुरुङ समुदायको प्राचिन सस्कृती देखि चल्दै आएको टोहोटे पर्वलाई चैत महिनाको अन्तिम मंगलवार र साउन महिनाको अन्तिम मंगलवार मनाउदै आउने गरिएको छ, यसैक्रममा पोखरा–२६ मा रहेको तमु प्हेलु स्याङजाली समाजले चैत्र महिनाको टोहोटेलाई उभौलीको रुपमा मनाएको छ ।

वर्षको दुई पटक तमु समुदायले मनाउने टोहोटे पर्व अन्तरगत चैत्र महिनाको अन्तिम मंगलवार उभौंली र साउनको अन्तिम मंगलवार उधौली पर्वका रुपमा मनाउने प्रचिन देखि चल्दै आएको प्रचलनलाई निरन्तरता दिदै समाज अन्तरगत रहेका समुदायले सामुहिक रुपमा टोहेटे पर्व मनाएका हुन् ।

पोखरा–२६ को खरानेफाँट स्थीत गडुवा खोलबाट धार्मिक परम्परा अनुसार वाजा गाजा र तमु समुदायको भेष–भुषामा सम्झीएर समुहले विभिन्न ठाउको परिक्रमा गर्दै गुँदेताल किनारामा पुगी बैधिक विधिपुर्वक समापन गरिएको हो ।साउन महिनाको ट्होटे पर्वमा खेती वाली तथा पशुपंक्षीलाई गाउँवाट बेशी लगिने भएकाले उधौली र चैत्र महिनाको ट्होटेमा वेशीबाट गाउमा जाने भएकाले उभौली भन्ने प्राचिन मान्यता रहदै आएको छ ।

समाजका अध्यक्ष सुवेदार टौ बहादुर गुरुङको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन प्रसाद गुरुङ, पुुर्व अध्यक्ष क्याप्टेन डिक बहादुर गुरुङ, सल्लाहकार गोपाल सिंह गुरुङ, आमा समुहकी अध्यक्ष कृष्णमाया गुरुङ, समाजका सचिव श्याम बहादुर गुरुङ लगायतले नेपालीहरुको मौलीक संस्कृतिको रक्षाका लागि यहाँ भएका विभिन्न जात जातहरुले धार्मिक रितिरिवाजको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

टोहोटे पर्वलाई विशेष गरि प्राकृतिक दैवि प्रकोपबाट मानव जातीको रक्षा होस भन्दै वाली नाली र गाउँ समाजमा कुनै किसिमको आपत विपत नआवसो भन्दै भुत प्रेतलाई भागाउने प्राचिन मान्यता रहदै आएको छ ।

Previous Post

पोखरा २६ मा गणतन्त्रको अपरिहार्यताका वारेमा अन्तरसंवाद

Next Post

आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?