• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home पर्यटन

पोखरा भ्रमण वर्ष प्रवर्द्धनका लागि संजिव फिल्म्सको नि:शुल्क सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
February 19, 2025
in पर्यटन, समाचार, स्थानीय
0
0
SHARES
314
VIEWS
Share on FacebookShare on Twitter

फागुन ७, लेखनाथ –
कास्कीको पूर्वी भाग अर्थात वेगनास, रुपा लगायत लाई केन्द्रबिन्दुमा राखेर फोटो भिडियो मार्फत स्थानिय तथा बाह्य पर्यटन प्रवर्द्धनमा अग्रणी भुमिका खेल्दै आएको संजिव फिल्म्सले पोखरा भ्रमण वर्ष २०२५ लाई प्रवर्द्धन गर्न नि:शुल्क स्वयंसेवी सहयोग गर्ने भएको छ।

फिल्म्सका संचालक समेत रहेका संजिव घिमिरेका अनुसार पोखराका सुन्दर ताल, पहाड र सांस्कृतिक स्थलहरूको फोटो र भिडियो सामग्री तयार गर्दै, सामाजिक सञ्जाल प्लेटफर्म जस्तै वेबसाईट, फेसबुक, ईन्स्टाग्राम, टिकटक लगायतमा प्रकाशन/प्रसारण गर्नेछ।

उक्त फोटो, भिडियो निर्माण, प्रकाशन तथा प्रसारण सबै नि: शुल्क गर्ने भएको हो।

फिल्म्सले यस अघि नै पोखरा र लेखनाथ क्षेत्रको प्रवर्द्धन गर्दै आएको छ र अब यस अभियानमार्फत थप प्राकृतिक र ऐतिहासिक गन्तव्यहरूको प्रचार प्रसार गर्ने उदेश्य राखिएको संचालक घिमिरेले जानकारी दिएका छन्।

भ्रमण वर्षको अवधिमा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै यो वर्षलाई आधार वर्षका रूपमा लिने, नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी कम्तीमा एक वडा एक पर्यटकीय गन्तव्य स्थापित गर्ने, स्वदेशका पाँच र विदेशका पाँच गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने, पोखरामा लगानी टुरिजम इन्भेस्मेन्ट समिट आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थालाई पोखरामा बैठक, इभेन्ट तथा भ्रमणका लागि अनुरोध गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशका विभिन्न सहरसँग सीधा उडानका लागि सम्पर्क र समन्वय गर्ने, सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्ने महानगरको लक्ष्य छ ।

Previous Post

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २० औ साधारण सभा सम्पन्न

Next Post

१४औं युनिप्स स्थापना दिवस मनाईयो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
१४औं युनिप्स स्थापना दिवस मनाईयो

१४औं युनिप्स स्थापना दिवस मनाईयो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?