• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

बी एम जी माविको ३४ औं वार्षिकोत्सव

Lekhnath Khabar by Lekhnath Khabar
January 30, 2025
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१६ माघ । पोखरा महानगरपालिका वडा नं २९ को पावर हाउसमा रहेको वी एम जी माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ ।

विद्यालयको शनिवार सम्पन्न ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा विद्यालयमा विगत १० वर्ष देखि २० वर्ष सम्म सेवा गरेका १३ जना शिक्षक तथा कर्मचारीलाई दिर्घ सेवा पदकवाट सम्मान गरिएको हो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा वोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षालाई ज्ञान र सिपसँग जोडेर विद्यार्थीलाई स्वदेशमै रहने वातावरण सृजना गर्न सक्नुपर्नेमा जोड दिदै हाम्रो चाहना विद्यार्थीले कक्षा १२ पास गरेपछि स्वदेशमा नै केही गरुन भन्ने हो तर यो परिस्थिती कसरी आयो त्यसका वारेमा गम्भिर भएर सोच्नु पर्छ उनको भनाई थियो ।

सोही अवसरमा उच्च शिक्षा परिषदका सदस्य सचिव भिमलाल गुरुङले विद्यार्थीमा देखिएको अन्र्तराष्ट्रिय स्तरको पढाई प्रतिको आकर्षण र समयको माघले सिकाएको वाध्यात्मक अवस्थाले गर्दा पछिल्लो समय शिक्षा क्षेत्रमा केही कमी कमजोरी आए पनि यसलाई सुधार गर्दै अगाडी वढ्नु पर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव सुर्यप्रसाद गौतमले समय सुहाउदो शिक्षा निती ल्याउनुपर्नेमा जोड दिएका थिए भने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले वर्तमान परिक्षा प्रणाली नै गलत रहेकाले यसलाई परिमार्जन गर्नुपर्ने सुझाव राखेका थिए ।

यसैगरि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ, प्याब्सनका केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मा, मणिपाल अस्पतालका प्रा.डा. इमामुयल सेलभाम, सम्पुर्ण अभिभावकहरुको तर्फबाट प्रा.डा. आनन्द ढुगाना र विद्यार्थीहरुको तर्फबाट लिजा सुर्खाली लगाएतले अहिलेको आवस्यकता प्रविधिमा आधारीत सिप मुलक शिक्षा रहेको धारणा राखेका थिए ।

विविध साँस्कृतीक कार्यक्रम सहित गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्दिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य युवराज गुरुङले वार्षिक कार्यक्रम र भावी योजनाका बारेमा जानकारी गराएका थिए भने सह प्राचार्य धननाथ सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

Previous Post

सामाजिक सञ्जाल सम्बन्धी विधेयकप्रति राष्ट्रिय दलित पत्रकार संघ गण्डकीको विरोध

Next Post

राज्यले सहिद घोषणा नगरेका ऋषि परियारको सालिक अनावरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
राज्यले सहिद घोषणा नगरेका ऋषि परियारको सालिक अनावरण

राज्यले सहिद घोषणा नगरेका ऋषि परियारको सालिक अनावरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?