• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ महोत्सवमा महिला उद्यमीका स्थानिय उत्पादनहरुलाई प्रोत्साहन गरिने

Ramsharan Nepali by Ramsharan Nepali
December 29, 2024
in समाचार, स्थानीय
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १४ पुस । यहि पुस १८ गते देखि कास्कीको लेखनाथमा हुने २०औं लेखनाथ महोत्सव २०८१ मा महिला उद्यमीका उत्पादनहरुलाई प्रोत्साहन गरिने भएको छ ।

महिला उद्यमी समितीको महोत्सव तयारी वैठकमा बोल्दै उप–समिति संयोजक प्रतिक्षा रानाभाटले महिला उद्यमीहरुका उत्पादनहरुको बजारिकरण एवं विक्रि वितरणको लागी निशुल्क रुपमा ४ वटा स्टलको समेत व्यवस्था गरिएको वताउँदै त्यस्मा पनि स्थानिय उत्पादनलाई प्रोत्साहन गरिने जानकारी दिईन ।

“विशेष गरि पछिल्लो समयमा हराउँदै गईरहेका मौलीक खानाहरु गुन्द्रुक, मस्यौरा, सिरौंला, अनादिको चामल, विभिन्न किसिमका अचार लगायतका उत्पादनहरुलाई जोड दिन महिला दिदि बहिनिहरुलाई प्रोत्साहन गरिएको छ” साथै हस्तकलाका सामग्रीहरु पनि रहने संयोजक रानाभाटले भनिन ।

महिला उद्यमी एवं गेट व्यवस्थापन उप–समिति संयोजक समेत रहेकी रानाभाटले महोत्सवलाई व्यवस्थीत बनाउनको लागि महिला उद्यमहिरुलाई अतिथि स्वागत सत्कारमा समेत परिचालन गरिने जानकारी दिएकी छिन ।

कार्यक्रममा महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुलीले सम्पुर्ण महिला उद्यमी दिदिबहिनिहरुलाई आ–आफ्नो ठाउँबाट सक्रियतापुर्वक खटेर महोत्सवलाई सफल बनाउनुपर्नेमा जोड दिएकी थिईन । उनले महोत्सवमा मात्र नभई महिला दिदिबहिनिहरुलाई कसरी उद्यमशिल बनाउन सकिन्छ भन्नेमा संघको सदैव चासो र प्रयत्न रहेको त्यसको लागी आवश्यक तालिमको माग गर्न पनि आग्रह गरेकी थिईन ।

उक्त अवसरमा कृषक महिला उद्यमी समितिका संस्थापक अध्यक्ष मेनुका श्रेष्ठ, अध्यक्ष ईन्दिरा रोका, रैथाने प्रर्वद्धन संरक्षण प्रर्वद्धन उप–समितिकी पावृती थापा, महिला उद्यमी समितिकी सचिव शर्मिला श्रेष्ठ, हाजिरी जवाफ प्रतियोगिता गर्न लागिएको प्रतियोगिता ब्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछाने लगायतले बोलेका थिए ।

माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिव तीन सय ३५वटा स्टलहरु रहनेछन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।

Previous Post

लेखनाथ महोत्सवमा महिलाहरुविच हाजिरी जवाफ

Next Post

नेरेसो पोखरा–२७ को पदस्थापना

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
नेरेसो पोखरा–२७ को पदस्थापना

नेरेसो पोखरा–२७ को पदस्थापना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?