• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा २६ मा कृषि सञ्जालको पुनर्गठन

Ramsharan Nepali by Ramsharan Nepali
November 29, 2024
in समाचार, स्थानीय
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१४ मंसिर । ब्यवसायिक कृषिलाई प्रर्वद्धन गर्ने उदेस्यले गठन भएको कृर्षि सञ्जाल पोखरा–२६ को समितिलाई पुर्नगठन गरिएको छ ।

पोखरा महानगरपालिका कृषि  महाशाखाको अग्रसरता गठन भएको समितिको संयोजकमा केशवराज ढुगाना रहेका छन् भने सह संयोजकमा देवी ढुगाना, सचिवमा ईश्वरराज भण्डारी, कोषाध्यक्षमा कमल बहादुर रानाभाट र सह सचिवमा शन्तोष सुवेदी रहेको वताईएको छ ।

यसैगरि समितिको सदस्यहरुमा सुर्य प्रकाश वञ्जरा, पदम बहादुर वि क, वलराम अधिकारी, धरणीधर वराल, सरस्वती भण्डारी, शैलेन्द्र अधिकारी,चित्रमाया पोखरेल, टिकाराम रानाभाट, जोग बहादुर मगर, डेटप्रसाद पनेरु, दुर्गा तिमिल्सेना रहेका छन् भने समितिको वरिष्ठ सल्लाहाकारमा राजु गुरुङ, ईश्वरी प्रसाद अधिकारी, रेवती लामिछाने, चित्र प्रसाद अधिकारी, रत्न वहादुर खत्री रहेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफनो वडालाई कृषि उत्पादनबाट आत्मनिर्भर वनाउनका लागि किसानलाई सहयोग पुग्ने गरि विभिन्न किसिमका अनुदान देखि मल विउ र कृषि परामर्शका लागि पहल कदम गर्ने योजना सुनाएका थिए भने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरीयाले वास्तविक किसानको पहिचान गरि तरकारीवाली देखि चैत्रे धानका लागि वडा नं २६ लाई पकेट क्षेत्रको रुपमा विकास गराउने लक्ष्या रहेको वताएका थिए ।

Previous Post

२५ औ आदर्श कपको पुर्व सन्ध्यामा रक्तदान

Next Post

लेखनाथ निर्माण व्यवसायी समितिद्धारा भवन निर्माण आचारसंहिता सम्बन्धी प्रशिक्षण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
लेखनाथ निर्माण व्यवसायी समितिद्धारा भवन निर्माण आचारसंहिता सम्बन्धी प्रशिक्षण

लेखनाथ निर्माण व्यवसायी समितिद्धारा भवन निर्माण आचारसंहिता सम्बन्धी प्रशिक्षण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?