• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

२५ औ आदर्श कपको पुर्व सन्ध्यामा रक्तदान

Ramsharan Nepali by Ramsharan Nepali
November 29, 2024
in समाचार, स्थानीय
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१४ मंसिर । खेलकुदको क्षेत्रबाट अगाडी वढेको आदर्श युवा क्लब पोखरा २९ ले मंसिर २२ गतेदेखि आयोजना गर्न लागेको २५ औ आदर्श कप २०८१ को पुर्व सन्ध्यामा राखेको रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ ।

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल मन्त्रलाई आत्मसाथ क्लवको वार्षिक कार्यक्रमलाई समेत समावेस गरिएको रक्तदानमा ४५ युनिट रगत सङ्कलन भएको कार्यक्रम संयोजक उद्धव गिरीले जानकारी दिएका छन् ।

विकासमा अनुशासन र गतिशीलता भन्ने मूल नाराका साथ स्थापित आदर्श युवा क्लबको २७ औ वार्षिकोत्सवका अवसरमा राखिएको रक्तदान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले क्लवले आगाडी सारेका सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । यस्ता कार्यक्रममा आफ्नो सदैव साथ र सहयोग रहने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको र यहीं मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने २५ औ आदर्श कप २०८१ को तयारी तिव्र रुपमा अगाडी वढेकाले सवैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत अपिल गरेका थिए ।

Previous Post

लेखनाथ जेसीजको ‘जेसीज सप्ताह’ सुरु

Next Post

पोखरा २६ मा कृषि सञ्जालको पुनर्गठन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
पोखरा २६ मा कृषि सञ्जालको पुनर्गठन

पोखरा २६ मा कृषि सञ्जालको पुनर्गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?