• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन सुरु

जेसीजले अवसर र चुनौतीका साथ नेतृत्व लिन सिकाउछ : प्रमुख आचार्य

Ramsharan Nepali by Ramsharan Nepali
October 26, 2024
in समाचार, स्थानीय
0
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ९ कार्तिक । नेपाल जेसिजको आयोजनामा कास्कीको सात तालको बाटिका सहर लेखनाथमा १३ औँ राष्ट्रिय जुनियर जेसिज राष्ट्रिय सम्मेलन शुक्रवार देखि सुरु भएको छ ।

त्रिदिवसीय नेतृत्व विकास प्रशिक्षण सम्मेलनको उद्धघाटन गर्दे पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले युवालाई जिवनको सहि बाटोे र निर्देशन जेसिजले दिने भएकाले विधिको शासनलाई हरेक क्षेत्रमा के ठिक के बेठिक हो ? भन्ने समयलाई चिन्ने अवसर मिल्ने र आशाको दियो बाल्ने संस्था जेसिज भएकाको वताएका थिए ।

साथै उनले उचित समयमा नै प्रविधिको भरपुर प्रयोग गरेर सिक्ने र सिकाउने सकारात्मक अवसर परिवर्तनका लागि अनुशासीत भएर अगाडी बढ्न शुझाव दिदै आचार्यले देश बनाउन सबै मिलेर एकजुट भएर नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने संस्था जेसिज नै भएकाले समाजका अन्य वर्गका व्यक्तिहरुले पनि यसबाट शिक्षा लिनुपर्ने आजको आवश्यकता रहेकोले औल्याउदै सम्मेलनले पोखराको पर्यटनलाई बढाउन मद्धत पुग्ने उनको विश्वास दिलाए ।

जेसिज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले लेखनाथ जेसिज र जुनियर जेसिजले गरेको तिन दिवसीय कार्यक्रममा साथ र सहयोग रहेको बताउदै ठाँउ परिवेस सवैले तदरुकताका साथ नेतृत्व विकासमा प्रशिक्षणमा सहभागी भएर युवा विदेश पलाएन रोक्नुपर्ने आजको ट्टकारो अवश्यकता रहेको उनको भनाई थियो । उनले नेपाल मै रहेर अवसर र चुनौतीको सामाना गरी आफु सँग भएको ज्ञानलाई सदुपयोग गरि अगाडी बढुनु पर्ने धारणा राखे ।

लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राजभाटले स्थापनाको २२ औं वर्षको अवसरमा यस ठाउँमा सम्मेलन गर्नु पाउँदा आफु अत्यन्तै खुशी भएको बताउदै सम्मेलनमा ढुङ्गा भएर आएका युवा खारीएर मुर्ति भएर देशका विभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्नु पर्ने धाराणा राख्दै राजभाटले सम्मेलनका विधि र प्रक्रिया लगायत विषयमा जानकारी दिदै कला र साहित्यका साथै सात तालको बाटिका शहरका रूपमा चर्चा कमाएकाले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको बताए ।

कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी, जेसिजका राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल, लेखनाथ होटल यशोसियसनका अध्यक्ष विरभद्र कंडेल राष्ट्रिय जुनियर जेसिजका नविन अधिकारी, २०२४ लेखनाथ जेसीजकी उपाध्यक्ष शिवानी के.सि, सह कोषाध्यक्ष मिरा पौडेल, जुनियर जेसिजकी धनुषा उपाध्यक्ष इशिका वस्नेत र लेखनाथ जुनियर जेसिजका अध्यक्ष प्रान्जल पौडेल लगायतले युवा इतिहासका साक्षी भएकाले समय सापेक्ष भएर अगाडी बढुने शुझाव राखेका थिए ।

लेखनाथ जेसिजको संरक्षकत्व एवं लेखनाथ जुनियर जेसिजको आत्थियतामा हुन लागेको प्रशिक्षण कार्यक्रममा कार्याक्रमको संचालन जेसिज सोस्तीका खनाल र प्रभात सापकोटाले गरेका थिए ।

सम्मेलन कार्तिक ११ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पुर्व मेचि देखि पश्चिम महाकालीसम्म देशभरका ३८ वटा साखाका १२ देखि २५ वर्ष उमेर सम्ुहका करिव दुइ सय ५० भन्दा वढि जुनियर जेसिजको सहभागी रहेको छ । सम्मेलन कै क्रममा सहभागीलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल सहित लेखनाथ क्षेत्रका सात वटै तालको अवलोकन गराइने कार्यक्रम संयोजक नविन अधिकारीले जानकारी दिएका छन् ।

Previous Post

लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन

Next Post

क्षत्रशक्ति सहकारीमा नयाँ नेतृत्व

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
क्षत्रशक्ति सहकारीमा नयाँ नेतृत्व

क्षत्रशक्ति सहकारीमा नयाँ नेतृत्व

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?