• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन

Ramsharan Nepali by Ramsharan Nepali
October 24, 2024
in समाचार, स्थानीय
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ कात्तिक । नेपाल जेसिजको आयोजनामा कास्कीको सात तालको बाटिका सहर लेखनाथमा शुक्रवार देखि १३औँ राष्ट्रिय जुनियर जेसिस सम्मेलन हुने भएको छ ।

यही कात्तिक ९, १० र ११ गतेसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट ३८ वटा साखाबाट १२ देखि २५ वर्ष उमेर सुमुहका करिव तीन सय जना जुनियर जेसिजको सहभागी हुने कार्यक्रम निर्देशक शिवानी केसीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।

लेखनाथ जेसिजको संरक्षकत्व एवं लेखनाथ जुनियर जेसिजको आत्थियतामा हुन लागेको सम्मेलनले सात तालको बाटिका सहरका रूपमा चर्चा कमाएकाले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको लेखनाथ जुनियर जेसिजका अध्यक्ष प्राञ्जल पौडेलले बताए ।

सम्मेलनमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल, बहस हुनुका साथै तालिम सञ्चालन हुने जानकारी दिँदै उनले सहभागीलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल सहित लेखनाथ क्षेत्रका सात वटै तालको अवलोकन गराइने बताए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जुनियर जेसिजका संयोजक आर एन पौडेल, लेखनाथ जेसिजका अध्यक्ष प्रकाश राईभाट र नेशनल लिडर्स एकेडेमीका संयोजक नविन अधिकारीले सम्मेलनका विधि र प्रक्रिया लगायत विषयमा जानकारी गराएका थिए ।

Previous Post

शुक्रबारबाट तेस्रो वडाअध्यक्ष कप लेखनाथमा शुरु

Next Post

लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन सुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन सुरु

लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन सुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?