• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

शुक्रबारबाट तेस्रो वडाअध्यक्ष कप लेखनाथमा शुरु

Ramsharan Nepali by Ramsharan Nepali
October 19, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २ कार्तिक । पोखरालाई खेलकुदको क्षेत्रवाट पनि परिचित गराउने उदेस्यले कास्कीको पोखरा महानगरपालिका वडा नं २७मा तेस्रो वडाअध्यक्ष कप शुक्रवार देखि सुरु भएको छ ।

स्थानिय वगादी युवा क्लवको आयोजनामा हुन लागेको तेस्रो संकरणको वडाअध्यक्ष कपमा विभिन्न जिल्लाका ३५ टिमले सहभागिता जनाउने भएका छन् ।

विजयी सुमहले एक लाख ११ हजार एक सय ११ राषीको पुरस्कार पाउने प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले आफनो ठाउको पहिचानका लागि सवै जना एकजुट भएर यहाँका जुनसुकै काममा पनि सामुहिक भावनाको आवस्यकताका बारेमा जानकारी गराएका थिए । साथै उनले खेलले स्वच्छ र निरोगी वनाउने र आत्मअनुशासनका विकास हुने धारणा राखेका थिए ।

प्रतियोगिता उद्घाटन समारोहमा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,वडा नं २७ का वडा सदस्य जितेन्द्र क्षेत्री, वुद्धि कुमारी थापा मगर, वि जी फुटवल एकेडेमीका संचालक सुरेश जंग जिसी, राईजिङ्ग स्टार क्लवका अध्यक्ष यम गुरुङ, जनजागृती सुजना टोल विकास सस्थाकी अध्यक्ष जुमना गुरुङ, छिमेकी टोल विकास सस्थाकी अध्यक्ष पार्वती सिग्देल भटराई, तालचोक युवा क्लवका सस्थापक अध्यक्ष सुरज जंङ राणा लगाएतले स्थानिय स्थरमा हुने यस प्रकारका प्रतियोगिताले खेलाडीहरु उत्पादन गर्न सहज हुने विश्वास दिलाएका थिए ।

वगादी युवा क्लवका अध्यक्ष गंगा बहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष चेत वहादुर गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन संचारकमी रामशरण नेपालीले गरेका थिए ।

वि जी फुटवल एकेडेमी रिठेपानीको खेलमैदानमा संचालित प्रतियोगितका कार्तिक ६ गते सम्म संचालन हुने छ भने प्रतियोगिताको उप विजेता समुहले नगद ५५हजार पाच सय ५५ र साथमा सिल्ड मेडर र प्रमाण पत्र पाउने छन् ।

Previous Post

लेखनाथ सहकारीको अध्यक्षमा पुनः हरि वहादुर जि सी

Next Post

लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन

लेखनाथमा जुनियर जेसिजको राष्ट्रिय सम्मेलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?