• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ सहकारीको अध्यक्षमा पुनः हरि वहादुर जि सी

Ramsharan Nepali by Ramsharan Nepali
October 19, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ कात्तिक ।

पोखरा महानगरपालिका वडा नं २६ मा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १६ औं वाषिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

समग्र सहकारीका क्षेत्रमा देखिएका केही समस्याका कारण पछिल्लो समय समितिमा वस्न कम चासो देखिएको वर्तमान अवस्थामा भने लेखनाथ सहकारीमा समितिमा वस्नका लागि धेरै जनाले चासो र उत्साह देखाएकाले असोज १७ गते भएको अधिवेशनबाट नया समिति चयन गर्न नसकिए पछि शनिवार भएको निर्वाचन समिति र सल्लाहकारको टिमले नयाँ समिति चयन गरेको हो ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष हरि वहादुर जि सी,उपाध्यक्ष विश्वप्रकाश वराल,पुर्व कोषाध्यक्ष किरण पौडेल र पुर्व लेखा समितिका संयोजक शेखरनाथ लामिछानेको उमेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्वत रुपमा वर्तमान अध्यक्ष रहेका हरि वहादुर जि सी लाई पून आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

यता उपाध्यक्षमा राम वहादुर गुरुङ, कोषाध्यक्षमा सुधिरमणि लामिछाने, लेखा समितिको संयोजकमा रामचन्द्र दाहाल र सदस्यमा तारानाथ लामिछाने र शसिधर पौडेलको मात्र उमेदवारी परेपछि उनिहरु निर्वीरोध भएका थिए भने सचिवमा वर्तमान कार्यसमितिका कोषाध्यक्ष शिवप्रसाद भण्डारी र सदस्य विष्णु कुमारी लामिछानेको उमेदवारी रहेकोमा शिवप्रसाद भण्डारीलाई सचिवमा चयन भएका हुन ।

यसैगरि सात सदस्यका लागि १३ जनाको उमेदवारी परेकाले सहजिकरण समितिले शेषराज तिमिल्सेना,राजेन्द्र जि सी,टेकनाथ आचार्य,अमृता वराल अधिकारी, कमला जि सी कार्की,संझना लामिछाने महतरा र कल्पना रानाभाटलाई छनोट गरेको हो ।

यसैविच शनिवारै निर्वाचन समितिका संयोजक पुर्व न्यायधिस वासुदेव न्यौपाने,सदस्य कानुनविध कृष्ण तिमिल्सेना र शिक्षक अशोकमणि लामिछानेले नव निर्वाचित टिमलाई पद तथा गोपनियताको सपथ गराउदै पदभार ग्रहण गराएका थिए भने अध्यक्ष जि सीले आफुले अघिल्लो कार्यकालमा गरेका कामको वारेमा चर्चा गर्दै सहकारीलाई आर्थीक रुपमा सक्षम वनाउने वनाउनका लागि आफु र आफनै टिम दिलो ज्यान दिएर अगाडी वढ्ने प्रतिवद्धता जनाएका थिए ।

वि स २०६५ स्थापना भएको सस्थामा चालु आर्थीक वर्षमा ५८ जना सेयर सदस्य थप भई कुल एक हजार सात सय ७१ सेयर सदस्य पु¥याउन सस्था सफल भएको छ भने आर्थिक वर्ष २०७९÷८० मा रहेको सेयर पूजी ६ करोड,९७ लाख ११ हजार नौ सयबाट बृद्धि भई सात करोड,२२ लाख,१३ हजार आठ सय सेयर पुजी पु¥याउन सस्था सफल भएको छ ।

Previous Post

सिर्जना बहिरामा अक्षयकोष तथा स्टेशनरी सहयोग

Next Post

शुक्रबारबाट तेस्रो वडाअध्यक्ष कप लेखनाथमा शुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
शुक्रबारबाट तेस्रो वडाअध्यक्ष कप लेखनाथमा शुरु

शुक्रबारबाट तेस्रो वडाअध्यक्ष कप लेखनाथमा शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?