• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

गगन नेवाः खलको तायमचा नृत्य प्रतियोगिता सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
September 1, 2024
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १५ भदौ
पोखरा महानगरपालिका वडा नंं ३२, स्थित तल्लोगगनगौडा बजारमा शनिबार सातौ लेखनाथ स्तरीय तायाः मचा नृत्य प्रतियोगिता एवं गाईजात्रा महोत्सव –२०८१ सम्पन्न भएको छ ।

संस्कृतिको सम्वद्र्धन गरौ, राष्ट्र निर्माणमा अगाडी बढौ‘ भन्ने नाराका साथ लेखनाथ नेवाः खलको आव्हानमा तथा श्री गगन नेवा खलः द्धारा आयोजित सम्पन्न प्रतियोगतिामा नौ टोलीको सहभागतिा रहेको थियो ।

प्रतियोगितमा समाज कल्याण नेवाः खल पोखरा ३२, राजाको चौतारा प्रथम भएको छ । शिशुवा नेवाः खल पोखरा– ३० दोस्रो, रुपा देउराली नेवाः खल तेश्रो, तथा मिलिजुली नेवा खल पोखरा ३३, वागमाराले सान्तन्वा स्थान हाँसिल गरेको छ ।

प्रतियोगितमा प्रथम हुने समूहले नगद रु. ४० हजार, दोस्रो हुनेले रु. ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने समूहले रु. १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा भिमसेन नेवाः खल पोखराकी स्मारीका श्रेष्ठ परी नृत्यले सर्वोत्कृष्ट उपाधी जितेकी छन् । भेषभुषामा समाज कल्याण नेवाः खल पोखरा ३२, राजाको चौतारा सर्वोत्कृष्ट घोषित भएको छ भने रुपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठले सर्वोत्कृष्ट जोकरको पुरस्कार जितेकी छन् ।

कार्यक्रममा स्थानीय क्षेत्रका खेलाडी भु.पु अन्तराष्ट्रिय पदक विजेता. भलिवल खेलाडी बलबहादुर श्रेष्ठ, इमबहादुर राना मगर विशाल गर्रवुजा,अभिशेक डिङवुङ्ग, तारा के.सी. र पोखरा महानगरपालिका वडा नंं ९ का वडा अध्यक्ष दिपेन्द्र मरासिनी, कास्की नेवाः खलका अध्यक्ष अशोक पालिखे लगायत विभिन्न व्यत्तित्वलाई प्रमुख अतिथि बाट सम्मान तथा प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो ।

बिजेता तथा उप–विजेता टोलीलाई पोखरा महानगरपालीका का प्रमुख धनराज आचार्य, नेवा खल कास्कीका अध्यक्ष अशोक पालीखे, आयोजक श्री गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

यस अघि कार्यक्रमको उद्घघाटन गर्दै पोखरा महानगरपालकिाका प्रमुख धनराज आचार्यले मौलकिता बोकेका यस्ता संस्कृतिको जगेर्ना युवा पुस्तालाई हस्तान्तरण गर्दै भाषा, संस्कृति र साहित्यको जगेर्ना गर्नु स्थानिय सरकारको पनि दायित्व रहेकाले यो दायित्व पुरा गर्न आफु लागि परेको बताउनुभयो ।

आयोजक श्री गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले तायाः मचा नृत्यको ऐतिहासकि एवं सांस्कृतकि महत्वलाई दृष्टगित गर्दै नाचको संरक्षण् गर्ने उद्देश्यले प्रतियोगतिा आयोजना गरिएको बताउनु भयो । ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचा नाच सबैको भएको भन्दै यो पोखराको ब्राण्ड रुपमा स्थापति भएको बताउनुभयो । उहाँले यसको व्यपाकताका लागि सबै समुदाय र संचार क्षेत्रबाट खेलिएको भूमिका विगत देखि नै महत्वपूर्ण रहेकोले बताउनुभयो ।

पोखरा महानगरपालकिा वडा नम्बर ३२ का वडा अध्यक्ष अक्कलवहादुर कार्की, लेखनाथ उद्योग वाणिज्य संघका अध्यष विनोद श्रेष्ठ, मिसाः पुचा कास्कीकी अध्यक्ष संगिता वर्जाचार्य, लेखनाथ नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ लगायतले आ आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो ।

श्री गगन नेवाः खल लेखनाथ ३२, तल्लो गगनगौडाका अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन सह संयोजक विनोद श्रेष्ठ र कार्यक्रमको संन्चाल सचिव शरण कुमार प्रधान ले गर्नु भएको थियो ।

Previous Post

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

Next Post

कुमाल संस्कृती झल्कने संग्राहलय

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कुमाल संस्कृती झल्कने संग्राहलय

कुमाल संस्कृती झल्कने संग्राहलय

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?