• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

अधिकारीलाई मानार्थ डाक्टरको उपाधी

Ramsharan Nepali by Ramsharan Nepali
August 29, 2024
in समाचार, स्थानीय
0
0
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१३ भदौं ।
बिभिन्न सामाजीक क्षेत्रमा क्रियाशिल भएर काम गर्दै आउनु भएका पोखरा महानगरपालिका वडा नं–२७ निवासी चतुराखर अधिकारीलाई इन्टीग्रेटेड ग्लोवल विश्वविद्यालय ‘INTEGRATED GLOBAL UNIVERSITY’ भारतले ‘Honorary DOCTORATE’ उपाधी प्रदान गरेको छ ।

उक्त विश्वविद्यालयले विश्वका बिभिन्न देशमा सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएको महानुभावको सम्मान स्वरुप मानार्थ डाक्टरको उपाधि दिदै आएकोमा यस वर्ष नेपालको होटल ग्राण्ड पोखरामा आयोजित कार्यक्रममा अधिकारी सहित दुई दर्जन भन्दा महानुभावहरुलाई विभिन्न विधाका आधारमा डक्टरको उपाधि प्रदान गरेको हो ।

शिक्षण पेशा ह्ुदै उद्योग ब्यवसाय,राजनिती र वैक तथा वित्तीय क्षेत्रमा क्रियाशिल रहदै आउनुभएका अधिकारीलाई समाज रुपान्तरणको क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै अनरी डक्टरेट २०८१ बाट सम्मान गरिएको हो ।

 

Previous Post

डायमण्डको माध्यमिक दिक्षान्त समारोह

Next Post

साँघुको मुख देखि सिलिङ्गे सम्मको वाटो शिलान्यास

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक
मनोरञ्जन

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी
समाचार

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Next Post
साँघुको मुख देखि सिलिङ्गे सम्मको वाटो शिलान्यास

साँघुको मुख देखि सिलिङ्गे सम्मको वाटो शिलान्यास

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?