• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

डेंगुका वारेमा सचेतना फैलाउदै जरुवा टोल विकास संस्था

Lekhnath Khabar by Lekhnath Khabar
August 22, 2024
in समाचार, समाज
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

 

लेखनाथ ५ , भदौ । दिन प्रतिदिन डेंगुका विरामी बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने गरि पोखरा महानगरपालिका वडा नं २७ मा रहेको जरुवा टोल विकास सस्थाले डेंगु सचेतना कार्यक्रम संचालन गरेको छ ।

मानिसको जिवनमा स्वास्थ्य सवैभन्दा महत्वपुर्ण भएकाले रोग लाग्नु पर्व नै रोग लाग्नै नदिनु नै उत्तम विकल्प भएको भन्दै सस्थाले आफनो टोलको क्षेत्राधिकार भित्र “खोज र नष्ट गर” अभियान अन्तरत लामखुटेको स्थायी वसोवास गर्न सक्ने र पानी जम्ने ठाउको खोजी गरि नष्ट गर्ने उपायका बारेमा जानकारी गराईएको थियो ।

डेंगु रोगलाई कसैले पनि सामान्य नसम्झी आफनो घर वरपर पानी जम्ने ठाउको पुर्ण रुपमा नष्ट गर्ने डेंगुलाई सामान्य नसम्झी यसको रोकथामका लागि सवै टोलवासीहरु सजग र सर्तक रहनका लागि पनि अनुरोध गरिएको स्थानिय समाजसेवी शिवप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

सस्थाकी अध्यक्ष जानुका सुवेदीको नेतृत्वमा निस्किएको समुहले चाडवाडको समयमा विरामी पर्न सकिने सम्भावनालाई मध्यनजर राख्दै सृजना बहिरा स्कुल देखि गडुवाखोला वरपर र श्री शिदेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गर्नु र रोकथामका उपायका वारेमा स्थानियहरुलाई जानकारी गराएको थिए ।

Previous Post

नागरिक परोपकारको नवनिर्वाचित समितिको सपथग्रहण

Next Post

२५ औं संस्करणको आदर्श कप मंसिरमा हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
२५ औं संस्करणको आदर्श कप मंसिरमा हुने

२५ औं संस्करणको आदर्श कप मंसिरमा हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?