• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मगर संघ वुढीवजारको ११ औं साधारण सभा

Ramsharan Nepali by Ramsharan Nepali
August 18, 2024
in समाचार, स्थानीय
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,भदौं २ । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापाले आफनो भाषा र संकृतीको रक्षाका लागि फुटेर होईन जुटेर अगाडी वढ्न आग्रह गर्दै वुवा आमाको पेन्सनमा बाच्ने प्रबृतीको अन्त्ये गरि हरेक युवालाई उत्पादनसँग जोडनका लागि एक ईकाइ एक उत्पादनको अवधारणाले अगाडी वढ्न सक्नु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा नेपाल मगर संघ कास्कीका सचिव लाल बहादुर रानाले मगर समुदायको जातीय अस्तीत्वका लागि पनि हिजो, आज र भोलीको आवधारणालाई आत्मसाथ गर्दै भावी पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गराउनका लागि ब्यवसायिक,स्वरोजगार र शौक्षीक विकासको क्षेत्रबाट अगाडी वढाउन अनुरोध गरेका थिए ।

नेपाल मगर संघ बुढीवजार ईकाइ समितिका अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष यम बहादुर थापा मगर, पुर्व अध्यक्ष गणेश बहादुर आले,ईकाइ समितिका सल्लाहकार भोज बहादुर थापा र निर्वतमान उपाध्यक्ष भीम कुमारी सारु लगायतले आफनो भाषा र संस्कृतीको संरक्षणका लागि अरु कसैको मुख नताकी स्वयम हामीहरुले नै घर परिवारबाट यसको थालनी गर्न सक्नु पर्ने विचार राखेका थिए ।

मगर समुदायको मौलीक सस्कृतीको रुपमा रहेको कौडा नृत्य प्रस्तुत गरिएको कार्यक्रमको संचालन सचिव दल वहादुर मगरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण कुमारी थापा मगरले गरेकी थिईन ।

Previous Post

आदर्श युवा क्लबका पदाधिकारीको पदस्थापन, २५औं आदर्श कप मंसिरमा हुने

Next Post

लेखनाथ निर्माण व्यवसायीको पदस्थापन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेखनाथ निर्माण व्यवसायीको पदस्थापन

लेखनाथ निर्माण व्यवसायीको पदस्थापन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?