• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

आदर्श युवा क्लबका पदाधिकारीको पदस्थापन, २५औं आदर्श कप मंसिरमा हुने

Ramsharan Nepali by Ramsharan Nepali
August 18, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१ भदाै । खेलकुदको क्षेत्रवाट अगाडी वढेको पोखरा महानगरपालिका वडा नं –२९ को भण्डारढिकमा रहेको आदर्श युवा क्लबको १३ औं अधिवेशनबाट निर्वाचित टिमलार्ई शनिवार एक कार्यक्रमका विच पदस्थापन गरिएको छ ।

अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत गर्ने प्रयास भए पनि बर्तमान अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष लक्ष्मण सुनारका विच भएको निर्वाचन प्रक्रियामा गुरुङ पुन अध्यक्ष पदमा निर्वाचित भएपछि निर्वाचन संयोजक अधिवक्ता मदन प्रसाद तिवारीले पद तथा गोपनियताको सफल गराएका हुन् ।

यता अन्य पदका लागि भने सर्वसम्मत भएको थियो । जसको उपाध्यक्षमा ओम प्रकाश गुरुङ,सचिवमा सन्तोष गुरुङ,सह सचिवमा उद्धव गिरी र कोषाध्यक्षमा विष्णु हमाल रहेका छन् भने समितिको सदस्यहरुमा राजीव भण्डारी,ओम प्रसाद कुमाल,कर्ण बहादुर गुरुङ,संजय पौडेल,कृष्ण कुमाल र विनोद गुरुङ रहेका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पदम गुरुङले कोभिड र देशमा ब्याप्त आर्थीक मन्दीका कारण रोकिएको २५ औ आदर्श कपलाईलाई क्लवको स्थापना दिवसको अवसर पारेर वि स २०८१ को मंसिरमा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

पदस्थापन तथा सफत ग्रहण समारोहमा क्लवका स्थापक अध्यक्ष चेत वहादुर गुरुङ,पुर्व अध्यक्ष विजय गुरुङ,विशाल श्रेष्ठ,पत्रकार भीमपाणि बराल र निर्वाचन समितिका संयोजक अधिवक्ता मदन प्रसाद तिवारी र सदस्य अधिवत्ता सविन तिवारी लगाएतले क्लवले खेलकुदका क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै बार्षिक रुपमा कुनै न कुनै खेलका कार्यक्रम गर्नका लागि सुझाव दिएका थिए ।

Previous Post

नागरिक परोपकार समन्वय संस्थाको अध्यक्षमा पन्थी

Next Post

मगर संघ वुढीवजारको ११ औं साधारण सभा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
मगर संघ वुढीवजारको ११ औं साधारण सभा

मगर संघ वुढीवजारको ११ औं साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?