• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home प्रवास

कास्की आदर्श समाजमा नयाँ नेतृत्व

Lekhnath Khabar by Lekhnath Khabar
July 27, 2024
in प्रवास, समाचार, समाज
0
0
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १२ साउन । रोजगारीको सिलसिलामा बिभिन्न देशमा पुगेर फर्किएका नेपालीहरुको साझा सस्था कास्की आदर्श समाज नेपालको शनिवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आफनो जन्मभुमीको मायालाई जिवन्त दिदै विदेशमा रहेका नेपाली दाजुभाईहरुलाई स्वदेश प्रति उत्तरदायी वनाउदै आपत र विपतमा परेकालाई सहयोग गर्नु पर्छ भन्ने महान उदेश्य लिएको सस्थाको प्रथम उपाध्यक्षमा पुजा गिरी,द्धितिय उपाध्यक्षमा शिवराज अधिकारी,महासचिवमा हरि बहादुर ढकाल,कोषाध्यक्षमा शिव गिरी,सचिवमा विकासराज ढकाल र सदस्यहरुमा पशुराम अधिकारी र सुकदेव सुनार(सुर्य) रहेका छन् ।

कास्कीको लेखनाथमा भएको कार्यक्रमको उद्घाटन गर्दै अन्तराष्ट्रिय समन्वय परिषदका प्रमुख सल्लाहकार सदस्य विल वहादुर गुरुङले विदेशमा रहेका नेपाली दाजुभाईले रोजगारीका सिलसिलामा खर्च कटाएर जम्मा गरेको पैसालाई नेपाली मातृभुमीमा आपत विपतमा परेकाका लागि सहयोग गर्नु नै सस्थाको मुख्य नियम रहेको बताएका थिए ।

सस्थाका अध्यक्ष विश्ववन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव हरि वहादुर ढकालले सस्थाले गरेका काम र आगामी दिनमा गर्नुृ पर्ने कामका वारेमा चर्चा गर्दै सवैको सहकार्यमा सहयोगी हातहरुलाई अगाडी वढाउनु पर्ने सुझाव दिएका थिए ।

सोही अवसरमा कास्की आदर्श समाज कतारका सस्थापक संयोजक वलराम सापकोटा,महिला संयोजक पुष्पा गिरी,कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका उप महासचिव मन प्रसाद राना मगर लगाएले सस्थाका गतिविधीहरुलाई ग्रामिण तहसम्म पु¥याउनु पर्ने सु्झाव राखेका थिए ।

Previous Post

समदृष्टि सहकारीको सातौ अधिवेशनबाट नयाँ नेतृत्व

Next Post

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?