• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

पोखरा बहुमुखी क्याम्पसमा बिदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान

Lekhnath Khabar by Lekhnath Khabar
July 16, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

साउन १, पोखरा
पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीहरुले स्नातक चौथो बर्ष पुरा गरेका विद्यार्थीहरुलाई शनिबार एक समारोहका बिच बिदाइ गरेका छन । सोही कार्यक्रमका बिच क्याम्पसले त्रिबिको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पनि गरेको छ।

क्याम्पस बिद्यार्थी कल्याणकारी समितिको आयोजना तथा क्याम्पस प्रशासनको सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रमकै बीच सामाजिक कार्यको उच्च सर्हाना गर्दै हालै जर्मनीको हेसेल अन्तर्राष्ट्रिय बिश्वविद्यालयबाट मानार्थ विद्यावारिधी प्राप्त गर्नु भएका पोखरा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनलाई सम्मान बधाई ज्ञापन गरिएको थियो ।


त्यस्तै त्रिभुवन बिश्वविद्यालयको हालै प्रकाशित नतिजा अनुरुप बिबिएस र बिए तर्फ कास्की जिल्लामै उत्कृष्ट यस क्याम्पसका विद्यार्थीहरु क्रमशः कृष्ण भुजेल र सनिता गुरुङ, विवेक गौतमलाई पनि बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा, क्याम्पसबाट बिदाइ भै जान लागेका अन्तिम बर्षका विद्यार्थीहरुलाई शुभकामना दिदै क्याम्पस संचालक समिती, प्रशासन, क्याम्पस सम्बन्धि विभिन्न सस्थागत समिति तथा प्राध्यापक हरुले विद्यार्थीको उज्ज्वल भबिस्यको कामना र सदमार्ग मा लागिरहन आग्रह गरेका थिए ।

कार्यक्रममा विभिन्न सकाय तथा तहमा अध्यनरत बिद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । पोखरा बहुमुखी क्याम्पस बिद्यार्थी कल्याणकारी समिति अध्यक्ष सलिना थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचन, उपाध्यक्ष बद्री श्रेष्ठ , सल्लाहकार शंकर देवकोटा क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आन्तरिक गुणस्तर ब्यबस्थापन समिति प्रमुख महेन्द्र रिमाल, क्याम्पस प्राध्यापक संघका अध्यक्ष भिम प्रसाद न्यौपाने, क्याम्पस पुर्ब विद्यार्थी मंचका अध्यक्ष सुर्य बहादुर थापा, नेचर क्लबका अध्यक्ष गणेश रामदाम, विद्यार्थीहरु अस्मिता श्रेष्ठ, सरोज खनाल लगायतले बोलेका थिए ।

Previous Post

हरेक महिनाको पहिलो दिन बेगनासताल किनारमा महाआरती

Next Post

चैते धान लगाउने किसानलाई महानगरको सम्मान र अनुदान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ
शिक्षा

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन
शिक्षा

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित
समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

Next Post
चैते धान लगाउने किसानलाई महानगरको सम्मान र अनुदान

चैते धान लगाउने किसानलाई महानगरको सम्मान र अनुदान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?