• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा विश्वविद्यालयका विद्यार्थीद्धारा सरसफाई

Ramsharan Nepali by Ramsharan Nepali
June 3, 2024
in समाचार, स्थानीय
0
0
SHARES
171
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२१ जेठ l स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयमा अध्यनरत जनस्वास्थ्य विद्यार्थीहरुको संगठन पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघको आयोजनामा सरसफाई अभियान संचालन गरिएको छ ।

पोखरा २९ को खुइले डाँडा राखिएको सरसफाई अभियानको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा न –२९ का वडा सदस्य कालिदास पोख्रेलले खुइले डाँडाको नामाकरण आधिकारीक रुपमा गर्न बाकी रहेको र उतm ठाँउलाई व्यवस्थित गर्न वडाले जोड दिएको छ भने यस प्रकारका कार्यक्रममा पोखरा विश्वविद्यालयका जनस्वास्थ्यका विद्यार्थीहरुसँग सहकार्य गर्न वडा तयार रहेको बताएका थिए ।

पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघका अध्यक्ष सरद जि.सी. ले आफुले गरेको फोहोर आफैले उचित व्यवस्थापन गरि शिक्षित व्यतिmको परिचय दिनुपर्ने आफ्नो घर वरपरको वातावरण सधै सफा राख्नु पर्ने र सार्वजनिक स्थलको सरसफाईलाई निरन्तरता दिदै उचित ठाँउमा विसर्जन गर्नुपर्नेमा जोड दिएका थिए ।

Previous Post

राईजिङ स्टार युवा क्लवका अध्यक्ष गुरुङलाई लेखनाथ क्लवको सम्मान तथा विदाई

Next Post

लेखनाथ महिला उद्यमी कृषक समुहको अध्यक्षमा पुनः ईन्दिरा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ
शिक्षा

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन
शिक्षा

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित
समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

Next Post
लेखनाथ महिला उद्यमी कृषक समुहको अध्यक्षमा पुनः ईन्दिरा

लेखनाथ महिला उद्यमी कृषक समुहको अध्यक्षमा पुनः ईन्दिरा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?