• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघमा व्यवसायीहरुका लागी आधारभुत लेखा तालिम

Ramsharan Nepali by Ramsharan Nepali
May 16, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
204
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ जेठ । लेखनाथ उद्योग वाणिज्य संघमा व्यवसायीहरुका लागी निशुल्क आधारभुत लेखा तालिम विहिबारबाट शुरु भएको छ । पोखरा महानगरपालिका व्यवसाय प्रर्वद्धन केन्द्रको आयोजना र लेखनाथ उद्योग वाणिज्य संघको सहकार्यमा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागी तालिमको आयोजना गरिएको हो ।

तालिमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले व्यवसायीहरुको व्यवसायीक सफलताको लागी संघले महत्वपुर्ण भुमिका खेल्नुपर्ने वताउँदै तालिमबाट व्यवसायीहरुले अधिकतम उद्धेश्य हासिल गर्न सकुन भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका योजना आयोगका सदस्य डा. होमनाथ गैह्रेले देशभरकै स्थानिय तहहरुमध्ये पहिलोपटक यस्तो प्रकारको तालिम सञ्चालन भएको वताउँदै यस किसीमका कार्यक्रमहरु सञ्चालन गर्न विभिन्न संघ संस्थाहरुले समन्वयकारी भुमिका खेल्नुपर्ने वताएका थिए ।

यस्तै संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले तालिम लिएपश्चात यसलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरुलाई आग्रह गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले लेखा प्रणाली व्यवसायको मेरुदण्ड भएकाले ज्ञान सिप र दक्षता हासिल गरेर लेखा व्यवस्थापन गर्न सके व्यवसायीक सफलता हासिल गर्न सकिने वताएका थिए ।

७ दिन सम्म सञ्चालन हुने तालिममा चार्टड एकाउन्टेन्टहरु अपिल सिक्देल र विमल थापाले प्रशिक्षण दिनेछन । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।

Previous Post

दीपशिखा पुस्तकालयमा ट्याग कार्यक्रमको उपाधि समारोह

Next Post

लेउवा संघद्धारा सहकारी व्यवस्थापन एवं वित्तिय साक्षरता सहितको प्रशिक्षण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउवा संघद्धारा सहकारी व्यवस्थापन एवं वित्तिय साक्षरता सहितको प्रशिक्षण

लेउवा संघद्धारा सहकारी व्यवस्थापन एवं वित्तिय साक्षरता सहितको प्रशिक्षण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?