• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा–२७ लाई पुर्ण खोपयुक्त वडा घोषणा

Ramsharan Nepali by Ramsharan Nepali
May 12, 2024
in समाचार, स्थानीय
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३० वैशाख । कास्कीको पोखरा महानगरपालिका वडा नं–२७ लाई पुर्ण खोप वडा घोषणा गरिएको छ । आईतवार एक कार्यक्रमका विच वडाका सवै बालबालिकालाई पुर्ण खोपका मात्र प्रदान गरिएको तथ्याड्ढ प्रस्तुत गरि पुर्ण खोपको प्रमाण–पत्र प्रदान गरिएको हो ।

वडाले चालु आर्थीक वर्षको १५ महिनामा वडा भित्र रहेका १५ महिनासम्मका एक सय ५१ र १६ महिना देखि ५९ महिना भित्रका चार सय ३६ जना वालवालिको लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्र पुरा गरेकाले पुर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखका स्वाथ्य अधिकृत हरिलाल आचार्यले वडा अध्यक्ष पुर्ण कुमार गुरुङलाई पुर्ण खोप सुनिश्चिताको प्रमाण–पत्र प्रदान गर्दै आगामी दिनमा सवै वालवालिकाको स्वास्थ्यलाई ख्यालमा राख्दै रोग लाग्नुपुर्व नै होशियारी अपनाउन पनि आग्रह गरेका थिए ।

वि.स. २०३४ साल देखि सुरु भएको राष्ट्रिय खोप अभियानलाई सफल पार्न स्वाथ्यकर्मी देखि स्वयमसेवीकाहरुले गरेको योगदानको उच्च कदर गर्दै सरकारले बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउदै आएको र समयमा नै सवै वालवालिकाहरुलाई अनिवार्य रुपमा खोप प्रदान गर्नका लागि स्वाथ्य अधिकृत आचार्यले अनुरोध गरेका थिए ।

सोही अवसरमा वडा अध्यक्ष पुर्णकुमार गुरुङले वालवालिकाको मृत्युदर कम गर्न र भोलीका वच्चालाई कसरी निरोगी बनाउन सकिन्छ भन्ने वारेमा वडा चिन्तनशिल भएकाले यसमा सवैको साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा स्वाथ्यचौकीकी प्रमुख रिता वाँस्तोला र स्वाथ्यकर्मी सविना वस्ताकोटीले बच्चा देखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्य परामर्श र घर घरमा पुगेर समयमा नै खोप लगाउन आफुहरु सफल भएको जानकारी गराएका थिए ।

Previous Post

कालिका महिला समुहको अध्यक्षमा अप्सरा

Next Post

लेखनाथ उद्योग वाणिज्य संघमा वालिङ्ग उद्योग वाणिज्य संघको भ्रमण टोली

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेखनाथ उद्योग वाणिज्य संघमा वालिङ्ग उद्योग वाणिज्य संघको भ्रमण टोली

लेखनाथ उद्योग वाणिज्य संघमा वालिङ्ग उद्योग वाणिज्य संघको भ्रमण टोली

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?