• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

लेखनाथ हाफ म्याराथनको उपाधी संजय श्रेष्ठलाई

Ramsharan Nepali by Ramsharan Nepali
April 15, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
321
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ वैशाख । लेखनाथ हाफ म्याराथनको उपाधी त्रिभुवन आर्मीका संजय श्रेष्ठले हात पारेका छन् । उनले एक घण्टा चार मिनेट ४७ सेकेन्डमा २१ किलोमिटरको दुरी पार गरि उपाधि जितेका हुन ।

पोखरा महानगरपालिकको संरक्षकत्वमा र पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा सनिवार नयाँ वर्ष २०८१ को पहिलो दिन लेखनाथ हाफ म्याराथन दौड प्रतियोगिता भएको हो ।

पोखरा –२९ को प्रस्तावित लेखनाथ रंगशालाबाट सुरु भएको प्रतियोगितामा पुरुष तर्फको राष्ट्रिय खुल्ला लेखनाथ हाफ म्याराथनको २१ किलोमिटरको दौडमा एपिएफका किरण बोगटी दोस्रो भएका छन् । उनले उक्त दुरी एक घण्टा छ मिनेट ३३ सेकेण्डमा पुरा गरेका हुन् भने प्रतियोगितमा त्रिभुवन आर्मी कै रामजी वस्नेतले एक घण्टा ९ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गरि तेस्रो स्थान हासील गर्न सफल भएका छन् ।

प्रतियोगिताको मुख्य आकर्षणका रुपमा रहेको पुरुष तर्फको राष्ट्रिय खुल्ला लेखनाथ हाफ म्याराथनमा प्रथम हुनेलाई साठी हजार,द्धितियलाई ३० हजार, तृतीयलाई २० हजार, चौथोलाई १० हजार र पाचौलाई पाँच हजार र साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

यसैगरि पुरुष १० कि मि तर्फ श्रीकाश राई प्रथम, सुभाव कार्की दोसो र अजित कुमार यादव तृतिय भएका छन् भने महिला तर्फको १० किलो मिटरमा पुर्णलक्ष्मी न्यौपाने प्रथम, राममाया वुढा द्धितिय र सुजना पाण्डेले तृतिय स्थान हासिल गरेका छन् ।

त्यसैगरि भेट्रन्स (४५ वर्ष माथि ) को पाँच कि. मि. सडक दौडमा धर्म महर्जन प्रथम,रैवत बहादुर दाहाल दोस्रो र विश्वलाल श्रेष्ठले तृतिय स्थान हासिल गरेका छन् भने विद्यालय तर्फको छात्रा पाँच किलोमिटर तर्फ सर्मिला विक प्रथम, स्विकृति कार्कीले दोस्रो र नारायणी भण्डारीले तेस्रो स्थान हासिल गरेकी थिईन र छात्र तर्फको पाँच किलोमिटरको दौडमा वादल काकी प्रथम, कृष्ण परियारले दोस्रो र गंगा गुरुङले तेस्रो स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा करिव छ सय भन्दा बढि धावकले सहभागिता जनाएका थिए । जसमा हाफ म्याराथन तर्फ पोखरा च्याम्पियन हुन सफल चेतनाथ चालिसेले नगद १० हजार प्राप्त गरेका छन् ।

यता प्रतियोगिताको महिला पुरुष १० किलोमिटर तर्फ प्रथम हुनेलाई स ३०mहजार, द्धितियलाई २०हजार, तृतीयलाई १० हजार, चौथोलाई पाँच हजार र पाचौलाई दुई हजार पाँच सय र साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजयी हुन सफल धावकहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गर्दै स्वास्थका लागि खेलकुद र मनोरञ्जनका लागि पनि खेलकुद भएकाले यस प्रकारको प्रतियोगिताले नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वस दिलएका थिए ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले प्रतियोगितालाई बार्षिक रुपमा निरन्तराता दिनु पर्नेमा जोड दिएका थिए भने समितिका सदस्य सचिव सुवास खड्काले कार्यक्रम संचालन गरेका थिए ।

Previous Post

ठुलाकोट काल भौरवमा रोट पर्व

Next Post

पुर्व सासंद पुनले गरे बृद्धाश्रममा सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पुर्व सासंद पुनले गरे बृद्धाश्रममा सहयोग

पुर्व सासंद पुनले गरे बृद्धाश्रममा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?