• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नागरिक परोपकारको भित्रे पात्रो विमोचन

Ramsharan Nepali by Ramsharan Nepali
April 9, 2024
in समाचार, स्थानीय
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२७ चैत्र । विश्व ब्यापी कोभिड महामारीको समयमा जनसेवा गर्ने उदेश्यले स्थापना भएको नागरिक परोपकार समन्वय संस्थाले वि स २०८१ को भित्रे–पात्रो सार्वजानीक गरेको छ ।

वाडी पहिरो, आगालागी लगायत आपत विपतमा परेका मानव समुदायलाई सहयोग गर्दै शववाहन सेवा समेत संचालन गर्दै आएको संस्थाले आफना वार्षिक कार्ययोजना सहितको भित्रे पात्रो मंगलवार एक कार्यक्रमका विच सार्वजनिक गरेको हो ।

भित्रे पात्रोको सामुहिक रुपमा सर्वजानिक गर्दै पोखरा महानगरपालिका वडा नं–३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले कास्की जिल्लालाई नै कार्यक्षेत्र वनाएको संस्थाको कार्यालय वडा नं–३० मा रहेकाले संस्थाले सामाजिक क्षेत्रमा देखाएको अग्रसरतालाई ध्यानमा राख्दै सहकार्यको माध्यमवाट अगाडी वढ्ने विश्वास दिलाएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष वावुराम गिरीले दुःख पिडामा परेका समुदायको हितका लागि संस्थाले गरेको काम प्रशंसायोग्य भएको बताएका थिए । संस्थापक अध्यक्ष राजेन्द्र ओझाले आपत विपतमा परेका समुदायको हितका लागि नागरिक परोपकार समन्वय संस्था सेवकको रुपमा काम गर्दै आएको धारणा राखेका थिए ।

Previous Post

ङ्याेए तमु धिं लेखनाथले मनायाे ट्हाेटे पर्व

Next Post

लेखनाथ हाफ म्याराथनमा एक हजार धावक दौडने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ हाफ म्याराथनमा एक हजार धावक दौडने

लेखनाथ हाफ म्याराथनमा एक हजार धावक दौडने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?